Sunday 2nd August 2026
नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन
काठमाडौँ। भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आइपुगेका छन्। नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर शोको लागि उनी शनिवार दिउँसो नेपाल आइपुगेका हुन्।
शाम्बालाका निर्देशक मीन भामले त्रिभुवन विमानस्थलमा सिद्धिकीलाई स्वागत गरे। भदौ २३ गते साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
