Wednesday 11th March 2026

दयाहाङ र आँचलले सुरू गरे ‘दुखी आत्मा’ को छायांकन

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ ।

सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्।  फिल्ममा दयाहाङ राई र आँचल शर्मा शीर्ष भूमिकामा छन्। उनीहरूको यो ‘डिग्री माइला’ पछिको सहकार्य हो।

यो चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई, अनुपविक्रम शाही, आँचल शर्मा रहेका छन् । यस अघि चलचित्र कार्साङको छायाँकन रहेका दयाहाङ सो चलचित्रको छायाँकन सकेर करिब एक महिनाको तयारपछि दुःखी आत्माको छायाँकनमा उत्रिएका हुन् ।

चैतमा छायांकन गरिने ‘दुःखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक चयन केही समयमा गरिने निर्माता कडरियाले बताए । काठमाडौंको सेरोफेरोमा खिचिने सोसल-कमेडी जनराको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...