Monday 25th May 2026

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको मूल्य पनि बढेको

आयुर्वेद उपचारमा सेवाग्राहीको आकर्षण बढ्दो

पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।  आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि जुम्लामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ। दैनिक जसो सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक

सातौं मिस्टर एण्ड मिस लिटिल कोशीको अडिसन सम्पन्न

’तेश्रो मिस एण्ड मिसेस यूनिर्भसल २०२४’ आयोजना हुने भएको छ । विवाहित र अविवाहित महिलाहरुबिचको यो सौन्दर्य प्रतियोगीताको अडिसन काठमाडौंमा सकिएको छ । शनिबार काठमाडौँको अनामनगर स्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो । प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५

अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई ९५ संस्थाको अभिनन्दन

काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरियो ।एक भव्य कार्यक्रमका विच नेपाल प्रज्ञा प्रतिष्ठानमा घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण गरियो । कार्यक्रममा  विगत ६० वर्षभन्दा अघिदेखि साहित्यिक पत्रकारितामा अविछिन्न क्रियाशिल घिमिरे सहित उनकी धर्मपत्नि सुष्मिता घिमिरे समेतलाई प्रमुख अतिथि अभि सुवेदी लगायतले

आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं ।काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ । मृत्यू भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगरपरिक्रमा गर्नाले

आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ नेपालमा पनि मनाइएको छ ।  सन् १८३९ अगष्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको थियो । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन

ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिको मेला

ललितपुर– साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन ललितपुर पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो भिड लाग्ने गर्छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो सङ्ख्यामा दर्शनार्थीको घुईचो लागेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन् । उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन् । राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै

दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्न आम दलित मोर्चाको सरकारसंग माग

सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्नुपर्ने माग सरकारसंग गरेको छ । आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा बिभिन्न माग गर्दै मोर्चाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र मधेस

मधेसमा फिल्म सिटी निर्माण गर्न सरकारसंग भोजपुरीकी चर्चित कलाकार ममता साहको माग

काठमाडौं । भोजपुरीका चर्चित कलाकार ममता साह (कनक)ले कलाकारलाई हेर्ने दृष्टिकोण सरकारको राम्रो नभएको आरोप लगाएकी छन् ।कलाकारले आफ्नो सम्पूर्ण जिवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन् । कलाकारलाई सम्मान गर्नुपर्ने, इजत गर्नुपर्ने तर सरकारले कलाक्षेत्रको बिकासका लागि कुनै राम्रो योजना नल्याएको उनले जनाएकी छन्

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...