Wednesday 11th March 2026
राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन् । उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन् ।
राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै बाँधेका हुन् ।
ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा सोमबार दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरेको सचिवालयले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
