Thursday 22nd January 2026

सपन तीर्थ मन्दिर 

 काठमाडौँको | टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन  तथा मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्दै अन्य भक्तजन । यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।बस्तीबाट १ किमी दुरीमा छ सपन तीर्थ । मन्दिर नजिकै पोखरी । पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविस्वास । त्यतिबेला यहाँको डाँडा गाउँमा क्षयरोग अस्पताल बनाइएको थियो, निकुञ्जभित्र परेकाले हाल त्यसमा सैनिक व्यारेक बनाइएको छ । यहाँ बैशाखमा मेला लाग्छ । शिवपुरी बाघ भैरब गएर यहाँ आउने चलन छ । सपनतीर्थमा गणेश मन्दिर छ । चैत मसान्तमा बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थको कुण्डमा नुहाएर बिस्केट जात्राको लिंगो ढाल्न भक्तपुर जाने चलन छ।

नयाँ वर्षमा मनोकामना पूरा होस् भन्ने कामना गर्न, नराम्रा बानी छाड्न र राम्रा बानीलाई अँगाल्ने कसम खान, अपूरा काम पूरा गर्न दृढता कायम गर्न र आफ्नो भरोसा कायम राख्न मन्दिर जाने गरिन्छ । 

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...