Sunday 26th July 2026
सुनको मूल्य बढ्दा, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ । यसैगरी,आज
हालसम्म ९८ जनाले गुमाए ज्यान
काठमाडौँ, साउन २४ गते । सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको १४ दिनमै भएको दोस्रो दुर्घटनाले हवाई यात्रा जोखिममा परेको पुष्टि मात्रै भएको छैन, यसले
यस्ता छन् हैजा नियन्त्रण तथा रोकथामका लागि आगामी योजना
काठमाडौँ| स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेको काम र आगामी योजना सार्वजनिक गर्दै द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । साथै मन्त्रालयले हैजा प्रभावित क्षेत्रमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा
स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?
काठमाडौं ।तरकारीमा तेजपातको फोरन लगाउँदा स्वाद झनै बढ्छ । तेजपातमा पाइने पिरो र मीठो स्वाद तरकारीलाई झनै स्वादिष्ट बनाउँछ, यसको सुगन्धले तरकारीको सुगन्धलाई पनि बढाउँछ । तेजपात स्वास्थ्यवर्धक हुनुको साथै यसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व पनि पाइन्छ जुन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । प्रतिदिन तरकारीमा तेजपात राख्नाले शरीरमा रोग प्रतिरोधक क्षमता
वर्षायाममा छालामा के कस्ता समस्या देखिन्छन् ?
चाडो मौसममा हाम्रो वरपरको वातावरण सबै सुख्खा भैरहेको हुन्छ । जसकारण हाम्रो शरीरको छाला पनि सुख्खा भैरहेको हुन्छ । शरीरको सुख्खापनको कारण नै छालामा धेरै समस्याहरु आउने गर्छ । चिकित्सकका अनुसार यस्तो समस्या सुरुवाती चरणमा उपचार गर्दा निको हुन्छ । सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ । वर्षा तथा
कथा यात्रामा हिरण्यकुमारीको कथनी
काठमाडौं । नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकको ८० औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पुरानो बानेश्वर थापाको स्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए ।उक्त अवसरमा कथाकार पाठकले बालमनोविश्लेशणात्मक,अति यथार्थ र अनुभूतिहरू मिश्रीत कथा ‘काले’ वाचन गरिन। कथाकारको कथनीमा सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकले आफ्नो घरानिया साहित्यिक र शिक्षित
जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प
काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ । जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे । काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण
दुई दिन देशव्यापी ठुलो वर्षा हुने : बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’
काठमाडौं ।। आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन
टिमुर के हो ? यस्ता हुन्छन् औषधीय गुण
प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । डोटी जिल्लामा टिमुर खेतीको पर्याप्त सम्भावना भएपछि स्थानिय युवाहरु
गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक
काठमाडौँ। हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ । चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
