Sunday 26th July 2026
आज भोटो जात्रा
काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै
आम साँस्कृतिक मोर्चाको अध्यक्षमा सरिता साह सर्वसम्मत निर्वाचित
काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाको सम्पन्न राष्ट्रिय भेलाबाट सरिता साहको अध्यक्षतामा केन्द्रीय कमिटी सर्वसम्मत गठन भएको छ । काठमाडौंको अनामनगरमा सम्पन्न भएको सो भेलाले साहको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा देशैभरीका हजारौं कलाकारहरुको सहभागिता रहेको थियो
द अस्कर अवार्डसमा नेपाली चलचित्रको लागि आवेदन खुला
काठमाडौं । । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ । मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा
कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएका छन् । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य-सचिव जंगबहादुर अर्यालले जानकारी दिए । १४ देखि २४ वैशाखसम्म सञ्चालित कक्षा १२ को परीक्षामा
आज पाल्पामा पनि घण्टाकर्ण पर्व मनाइदै
पाल्पा । प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । ऐतिहासिक सहर तानसेनको बसपार्क, नारायणस्थान, सित्तलपाटी, टक्सारटोल लगायतका स्थानमा घण्टाकर्णको लिंगाकृति राखिएको छ । नारायणस्थान र टक्सारमा वर्षौपछि यस्तो नर्कट राखिएको छ । संस्कृतिविद् मदन देउराली, देउराली
कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल बनिन् कथा वाचिका चन्द्रकला
काठमाडौं– पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ । भारतलाई कर्मभूमि बनाएर पढिरहेकी देवी प्रतिभा बृन्दावन फर्किएलगत्तै बेलायताबाट अर्की कथावाचिका चन्द्रकला सखी आएकी छन् । चन्द्रकला भने कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएसँगै त्यसलाई बुझ्ने
एक लाख २८ हजार अलैँची बिरुवा बिक्री
इलाम अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । देशभरबाट तीन लाख बेर्ना बढी बिरुवाको माग आए पनि माग पुर्याउन नसकिएको केन्द्रका प्रमुख राजन परियारले बताउनुभयो
रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइने
पाटन (ललितपुर) । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर बिहीबार जावलाखेल पुर्याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ
युएईमा ‘नेपाल आइडल विथ स्टेन्डअप कमेडी’ हुँदै
काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियनद्वय सुमन कोइराला
शास्त्रीय संगीतका गुरु कामतको निधन
काठमाडौँ- शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उनको मृत्यु भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए। कामतको आज बिहान साढे ६ बजे आफ्नै
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
