Wednesday 22nd July 2026
पाकिस्तानले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट
काठमाडौं- पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम चिकित्सा शिक्षा आयोगले २० जना विद्यार्थीको नाम छनोट गरेको छ। एमबीबीएसतर्फ १२, बीडीएसका लागि २ र बीफर्मातर्फ ६ जनाले छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेका छन्।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
