Saturday 13th June 2026
कति छ आज कालीमाटी तरकारीको भाउ ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ ।
आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा ७५, आलु ६८, प्याज ८२, गाँजर १०६, बन्दा ४५, ज्यापु काउली ९६, सेतो मुला २१, भन्टा ५५, करेला ४६, लौका ३६, घिरौँला ३४, हरियो फर्सी ५६, कन्य च्याउ १९२, डल्ले च्याउ ३००, कुरिलो ३३३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
