Sunday 26th July 2026

पेन नेपालको साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

लेखकहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनलको नेपाल च्याप्टरको साधारणसभा सम्पन्न गरिएको छ।पेन नेपालका अध्यक्ष प्रा.राम कुमार पाँडेको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिती समेत चयन गरेको छ।पेनको विधान अनुसार नयाँ निर्वाचित कार्य समितिको अध्यक्षमा भीष्म उप्रेती,उपाध्यक्षमा हिरण्य कुमारी पाठक र महासचिवमा डा.मित्रबन्धु पौडेल निर्वाचित हुनुभएको छ। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत द्वय शिरोमणि दवाडी तथा शुष्मा

चैत्र २७ गते पहिलो पटक ज्योतिष दिवस औपचारिक रुपमा मनाइंदै

यस वर्षदेखि पहिलोपटक औपचारिक रुपमा ज्योतिष दिवस मनाइने भएको छ। चैत्रशुल्क प्रतिपदा अर्थात चैत्र २७ गते मंगलबार देशब्यापीरुपमा ज्योतिष दिवस मनाउन लागिएको हो। आइतवार नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नेपाल पंचांग निर्णायक विकाश समिति,विश्व ज्योतिष महासंघ,राष्ट्रिय महिला ज्योतिष संघ,नेपाल संस्कृत विश्व विद्यालय वाल्मिकी बिद्यापिठ,ज्योतिष विभाग,दक्षिण एशियाली ज्योतिष महासंघको सहयोगमा विभिन्न कार्यक्रम गरेर ज्योतिष विज्ञानको

पाँच साहित्यकारका पाँच कृति बिमोचन :

पाँच साहित्यकारद्वारा रचित अंग्रेजी तथा नेपाली भाषाका कृतिहरू एक साथ बिमोचन गरिएको छ। नेपाल हाइकु केन्द्र तथा साहित्य संचार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रा. राम कुमार पाँडेको परम्परा कविता लेखनसँग सम्बन्धि अंग्रेजी पुस्तक,प्राध्यापक सीताराम अधिकारीको अंग्रेजी कविता संग्रह,डा यादब ढुंगाना तथा किशोर बज्र बज्राचार्यका सिँजो कविता तथा सावित्री रावलको हाइकु संग्रह बिमोचन गरिएको हो।

चतराधाममा चैत २७ गतेदेखि एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला आयोजना हुने,सबै तयारी पूरा।

चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला आयोजना हुने भएको छ।प्रधानमन्त्री कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले दिनुभएको जानकारी अनुसार धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बराह क्षेत्र नगरपालिका–१, स्थित चतराधाममा बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको हो।उहाले सप्तकोशीको

बढ्दो मानसिक स्वास्थ समस्या प्रति विज्ञहरू चिन्तित ।

मानसिक स्वास्थ समस्याले समाजमा बिकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले यस विषयमा सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् । रोटरी क्लब अफ काठमाण्डौ र आध्यात्मिक पत्रकार समाजद्वारा  मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भए पनि कार्यान्वयन

वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण :

पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक “सनातनी रामा ” सोमबार लोकार्पण गरिएको छ।पिल्ग्रिम्स बुक,हाउस,काठमाण्डौद्वारा आयोजित धार्मिक समारोह विच भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो। वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कंडेल सहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्पवृष्टी गराई

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय बाँसबारीद्वारा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा गोष्ठी आयोजना

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय बाँसबारीले बुधवार प्रवचन गोष्ठी सम्पन्न गरेको छ । प्रमुख अतिथी पूर्व प्रधान सेनापती प्यारजङ्ग थापा तथा अन्य वक्ताहरु राष्ट्रनिर्माता पृथ्वीनारायण वृतचित्र निर्माता एवं अन्तर्राष्ट्रिय महासचिव अमरकेशर सिंह, सम्मानित व्यक्तित्व भरत बस्न्यात, प्राध्यापक सुरेन्द्र के सी , पूर्व राजदूत रामभक्त ठाकुर , पूर्वमन्त्री

विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपाल ज्योतिष परिषदको रजत महोत्सव सम्पन्न |

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो । रक्षामन्त्री खड्काले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताउनुभयो । उहाँले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास

भक्ति माँको धाम : नौकुचिया ताल

भारतको उत्तराखण्ड स्थित नौकुचिया तालबाट बाबा पथिकको बोलावट आयो । उहाँको इच्छा आफ्ना साधकहरु यहाँ आएर साधियून् भन्ने थियो । मैले पनि बाबालाई प्रत्यक्ष नभेटेको धेरै समय भइसकेको थियो । त्यसैले मलाई त्यहाँ जान इच्छा भयो । इच्छालाई दबाउन हुँदैन भन्ने बाबाकै दर्शन अनुरुप मैले पाँच घण्टाभित्रैमा जाने योजना बनाएँ र काठमाडौँ विमानस्थलबाट नेपालगंजसम्म जहाजमा

‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक सार्वजनिक

काठमाडौं – शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी एवं साहित्यकार गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन् । रिसालले सत्यमोहनलाई घडाको संज्ञा दिँदै भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ । उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ । उहाँका बारेमा भनि

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...