Tuesday 19th May 2026
काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात गरिएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार, चिराइतो, रिट्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात गरिएको हो ।
उक्त आवमा चार करोड ८० लाख ६० हजार रुपैयाँबराबरको १६० मेट्रिक टन चिराइतो निर्यात गरिएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, संखुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती गरिँदै आएको छ । सोही अवधिमा एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको १५१ मेट्रिक टन रिट्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख रुपैयाँबराबरको २४ मेट्रिक टन चुत्रो निर्यात गरिएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
