Wednesday 29th July 2026
नागजातीको धार्मिक र वैज्ञानिक महत्वको प्रथम खोज
धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिध्द महालिङ्ग उत्तरवाहिनी क्षेत्रमा देश विदेशका व्यक्तित्वहरु बारम्बार आउन थालेका छन् । पर्यटकीय, धार्मिकमात्रै नभएर वैज्ञानिक अनुसन्धानका लागि पनि यो क्षेत्र प्रसिद्ध हुन लागेको छ । नागपञ्चमीको अवसर पारेर आयोजित हुन लागेको सर्पसम्बन्धी राष्ट्रिय कार्यशालामा देशका प्रसिद्ध वैज्ञानिकहरू र विभिन्न विज्ञहरूको उपस्थिति हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने कार्यशाला शनिबार
धार्मिक तीर्थस्थल नेपाल भ्रमण वर्ष २०२० को आकर्षण
–श्री चैतन्य कृष्ण नेपाल सरकारले करिब बीस लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको छ । सरकारको उक्त घोषणालाई सफल पार्नको लागि देशका सम्पूर्ण साधन र स्रोतहरुको सदुपयोग गर्दै हरेक क्षेत्रबाट पहल गर्नु आवश्यक हुन्छ । जसमध्य नेपालमा रहेका विभिन्न धार्मिक तीर्थस्थलहरु पनि सनातन संस्कृतिमा आस्था राख्नेहरुको
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा पिउँछन्, न चुरोट न मासु खान्छन्, न अस्तव्यस्त हुन्छन् । अनमोल निश्चित समयमा सुत्छन्, निश्चित समयमा उठ्छन् । उठ्नसाथ मन्त्रोच्चारण गर्छन्, भगवान कृष्णको नाममा । त्यसपछि उनी सरसफाईमा, व्यायाममा खटिन्छन् । व्यायामपछि ब्रेकफास्ट लिन्छन् । अनमोलको दैनिकी सन्तुलित हुनेगर्छ । उठ्ने,
आँधीबाट १ हजार ४० घर प्रभावित, घर बनाइदिने प्रदेश सरकारको घोषणा
आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ । यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हुनुका साथै करिव एक हजार घाइते भएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र
राइनो क्लब हङकङको सहयोगमा राजबिराजमा शैक्षिक सामाग्री वितरण
हङकङमा क्रियाशिल नेपाली युवा समाजसेवीको अगुवाइमा स्थापना भएको राइनो क्लबको सहयोगमा राजबिराज, सप्तरीमा बाढी पीडित, गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौं तथा राजबिराज सम्पर्क कार्यालयको समन्वयमा राजबिराज स्थित आदर्श वाटिका विद्या मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रम बिच शैक्षिक सामाग्री प्रदान गरिएको हो। सोही अवसरमा केही उत्कृष्ट तथा मिहिनेती
जावलाखेल हाइकू पैदल यात्रा सम्पन्न ।
जावलाखेल हाइकू पैदल नेपाल हाइकू केन्द्रको आयोजनामा आज शनिबार जावलाखेलदेखि चोभार जलबिनायक हुँदै पुन: जावलाखेलसम्मको हाइकू यात्रा सम्पन्न गरियो। हेमन्त ऋतुको प्रारम्भसंगै हाइकू रचना र बाचनमा रमाउने १२ जना कबि तथा कबियत्रीहरूको सहभागितामा भएको सो यात्रामा कबिहरूले यात्रा बीचमा पर्ने विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन,अध्ययन तथा बिवरण लिइ चोभारमा रहेको जल गणेशको दर्शन पश्चात् एकै स्थलमा
हङकङमा कवचद्धारा आजिवन सदस्य सम्मानित
पहिलो स्वतन्त्र नेपाली आध्यात्मिक पत्रीका ” कवच ” को हङ्कङ प्रवर्द्धनमा सहयोग गर्ने तथा आजिवन सदस्य अभियानमा बिशेष भूमिका निर्वाह गर्ने ब्यक्तित्वहरूलाई हङ्कङमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। हङकङ नेपाल हिन्दू एसोसिएसनकि अध्यक्ष गोमा देवी शर्मा,हङ्कङ एन. आर. एन.की अध्यक्ष टीका गुरुङ,हङ्कङ नेपाल व्यापार संघका अध्यक्ष प्रकाश पुन,पर्यटन तथा होटेल ब्यबसायी कमल प्रसाद पौडेल,साहित्यकार
ईन्डोनेसियाको बालीमा ४ सय ज्योतिषको भेला सम्पन्न, नेपालका केही ज्योतिष पुरस्कृत
ईन्डोनेसियाको बालीमा अठारौं अन्तर्राष्ट्रिय ज्योतिष माहासंघको सम्मेलन सम्पन्न भएको छ । सेप्टेम्वर २ देखि ४ सम्म भएको उक्त ज्योतिष तथा वास्तु सम्मेलनमा नेपाल ज्योतिष परिषद्का महासचिव आचार्य सन्तोष वशिष्ठ बेस्ट एस्ट्रोलोजर अफ एशिया अवार्डबाट सम्मानित भएका छन् । ज्योतिष क्षेत्रमा राम्रो अनुसन्धानात्मक कार्य गर्नेलाई ‘बेस्ट आस्ट्रोलोजर घोषणा गरिँदै आएकोमा यो वर्ष उक्त सम्मानका लागि नेपालका
ऋषि पञ्चमी
तीजको व्रत पछिको हिजोको एकदिन छाडेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उमङ्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन हो । विहानै उठेर दतिउन चपाउँदै नुहाएर
गणेश चतुर्थी
तीजको भोलीपल्टको दिन नै गणेश चतुर्थी हो । यस दिनलार्इ विनायक चतुर्थी पनि भन्ने गिरन्छ । तरार्इमा चौथीचाँद भनेर मान्ने चलन छ । अस्थाई मन्दिर, र पण्डालमा गणेशको मुर्ती राखेर १० दिनसम्म पूजाअर्चना गरिने चलन छ । अन्तिम दिन गणेशको मुर्तीको रथयात्रा निकाली नदि या तालतलाउमा विसर्जन गर्ने प्रचलन छ । यो उत्सव नेपाल, भारत,
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
