Tuesday 28th July 2026

धार्मिक शक्ति ऐक्यवद्ध हुन आह्वान

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिको आयोजनामा बिहिबार सम्पन्न धर्मसभाले ११ बुँदे प्रस्ताव तथा निर्णयहरु पारित गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले दिएको जानकारी अनुसार धर्मसभाले धर्म निरपेक्षताको खारेजी, विश्वका हिन्दुहरुको परमापिति राष्ट्र हिन्दु अधिराज्य नेपाल, राजनीति र राष्ट्रसेवाको निर्देशक सिद्घान्त धर्म लगायतका बिषयमा धर्मसभाले प्रस्ताव तथा

नेपाल वाल प्लास्टको दशैं सौगात योजना

ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ ।“निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको जनाएको छ । यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको

दोश्रो पटक ब्रेन ट्युमर भएका बिरामीलाई आर्थिक सहयोग प्रदान :

दोश्रो पटक ब्रेन ट्युमर भइ आकस्मिक उपचार पछि हाल अन्नपूर्ण न्युरो अस्पतालमा स्वास्थ्य लाभ लिइरहनुभएका बाग्लुङ, निसिखोला- ४ थापागाउँ स्थाइ ठेगाना भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका -२ राजपुरका टंकबहादुर रेग्मीलाई आर्थिक सहायता गरिएको छ । आर्थिक अभावमा उपचार प्रक्रियामा अप्ठ्यारो परेको जानकारी पाएपछि हङकङ स्थित राज भण्डारी (भुमीराज भण्डारी ) को पहल र राम केसी र कृष्ण 

स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह ‘`भावनाको संगालो’ ´बिमोचित

काठमाडौं,असार १८ । स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ विमोचित भएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बिच निर्मोहिको कविता संग्रहको विमोचन गरिएको हो । विमोचन सभाको सभापतित्व प्राध्यापक राम कुमार पाँडेले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहनुभएको थियो । सभामा बोल्दै समीक्षक डा. मित्रवन्धु पौडेलले,

कालिकोटस्थित रासकोट अस्पतालमा सहयोग सामग्री हस्तान्तरण :

सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ। दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचीव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।

टाैदहमा हाइकु यात्रा सम्पन्न ।

नेपाल हाइकु केन्द्रकाे आयाेजनमा टाैदहमा “ऋतुगत हाइकु यात्रा” सम्पन्न भएकाे छ । वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टाैदहमा आयाेजित “ऋतुगत हाइकु यात्रा” मा २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि बाचन समेत गर्नुभएको थियो । कार्यक्रमकाे शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाइकु

आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड

काठमाण्डौ,२६ चैत्र -आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ,शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ।अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उहाँहरूले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिनुभएको छ।आध्यात्मिक पत्रकार समाज

नेपालमा अन्तर्राष्ट्रिय भिगन फेस्टिबल हुने :

आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने “द हिमालयन भिगन फेस्टिबल” हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जोइसरले आफ्नो अनुभव सुनाउँदै  पूर्ण वनस्पति भोजन र यसका अनेकौँ

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवस सप्ताहव्यापी कार्यक्रम गरी सम्पन्न।

नारायण खतिवडा (पथरी,मोरंग) – विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (द ग्लोबल सोसाइटी फोर पिस एण्ड स्प्रीच्युअल ) ले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भर्चुअल योगा कार्यक्रम आयोजना गर्यो ।सो कार्यक्रममा देशविदेशबाट जुमको माध्यमबाट योग प्रेमीहरूको उपस्थितिका साथै शुभेच्छा आदानप्रदान,कबिता बाचन,हाँस्य प्रहसन र शुभकामना प्रस्तुत गरेर ऐक्यवद्धता जनाएका थिए । अषाढ १ देखि ७ सम्म

संसार भरिका दवाडीहरूलाई एकताबद्ध गर्ने अभियानमा वशिष्ठ गोत्री दवाडी बंश प्रतिष्ठानको क्रियाशीलता

झापा,कवच सम्बाददाता:- संसारभर छरिएर रहेका दवाडीहरूलाई एकताबद्ध गराउने अभियान स्वरुप वशिष्ठ गोत्री दवाडी बन्धुहरूको ५ दिवशीय बन्धु भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो भेरियन्टका कारण भौतिक उपस्थिती हुन नसक्ने अवस्थामा जुम एप मार्फत सञ्चालित भेलामा दवाडी बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर्क्रियात्मक भेलामा नेपालको झापा, इलाम, पाँचथर,

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...