Tuesday 28th July 2026
बुद्ध जयन्तिको अवसरमा हङकङ स्थित हिन्दू मन्दिरमा शान्तिको कामना गरियो।
हङकङ स्थित हिन्दू मन्दिरले आज बुद्ध जयन्तीका अवसरमा चुनवान स्थित नदिमा शान्तिको प्रार्थना गर्दै माछा छोड्ने कार्य गरेको छ। प्रत्येक बर्ष बुद्ध जयन्तिका दिन गरिँदै आएको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिँदै विश्व समुदायमा शान्ती छाओस, रोग ब्याधी हटेर जाओस भन्ने कामना गर्दै विधि पूर्वक अनुष्ठान गरी माछालाई जलासयमा छाडिएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी
आध्यात्मिक पत्रकार समाज (आपस)ले बुद्ध जयन्तीका दिन रोग निवारण शान्ति प्रार्थना गर्ने
आध्यात्मिक पत्रकार समाज (आपस)ले रोग निवारण शान्ति प्रार्थना गर्ने भएको छ । कार्यक्रम यही जेठ १२ गते बुद्धपूर्णिमाका दिन बेलुका ८ बजे भर्चुअल माध्यमबाट गरिनेछ । विश्वभर फैलिएको कोराना भाइरस कोभिड १९ नियन्त्रण तथा विश्वशान्तिको कामना गर्दै सम्पूर्ण मानव जगतलाई आध्यात्मिक उर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आपस अध्यक्ष शिरोमणि दवाडीले जानकारी दिनुभयो ।कार्यक्रममा
बालबालिका सम्बन्धी दश वर्षे रणनीतिक कार्ययोजनाका लागि बालबालिकाकै पहल।
कवच सम्बादाता (बैशाख ८, काठमाडौं )- बालबालिका सम्बन्धी दश वर्षे रणनीतिक कार्ययोजना तथा बालबालिका सम्बन्धी नीतिको निर्माणको लागि नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तयारीमा जुटेको छ। नेपाली बालबालिकाहरुको एकिकृत सुझावका रुपमा स्वयं बालबालिकाहरुले नेपाल सरकारलाई लिखित रुपमा सुझावहरु पेश गर्ने सन्दर्भमा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललाई बाल प्रतिनिधिहरूले संकलित सुझावहरु हस्तान्तरण
राजनीतिक तरलता बिच पूर्व राजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिँदै !!
कवच बिशेष सम्बाददाता – पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह भारतको पवित्र धार्मिक स्थल हरिद्वारमा सम्पन्न कुम्भ मेलामा सहभागी भइ नेपाल फिर्ता भएपछि नेपालको राजनीतिक तहमा यो बिषयले तरंगीत बनाएको छ। राजनीतिक अस्थिरता र ठूला दलहरू बिच फुट्,सत्ताका लागि जुटको खेलका कारण आजित जनस्तरमा यसलाई अर्थपूर्ण पहलका रुपमा पनि चर्चा गर्न थालिएको छ भने केही
विश्व हिन्दु महासंघ अब एक हुने !!
कवच सम्बाददाता – विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी र विश्वहिन्दू महासंघ कलङ्की बीच एकता हुने भएको छ। विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिले आधिकारिक रुपमा अनुमोदन गरेपछि अब यी दुई महासंघ एक हुने भएका हुन्। यही बैशाख ८ गते रामनवमीका दिन विश्व हिन्दू महासंघ ४१ औं स्थापना दिवसका दिन औपचारिक रुपमा एकता घोषणा गरिने
गाई तस्करको जालो रोक्न योगी सोमराजको सकृयता
– ध्रुब ढुङ्गाना ,बुटवल गाईतिहारको मध्यराती नबलपरासीको भुमहीबाट नियन्त्रणमा लिइएका २९ गाइगोरु रुपन्देहीको देवदह कामधेनु गौशालामा ल्याइएको छ । आज गौशालामा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनले यसका दोेषिलाई उम्काउन कसरत गरिरेहेको गोब्रती योगी सोमराजले आरोप लगाउनुभयो।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गाईगोरु नेपाल हुँदै बंगालादेश लैजान तस्करहरुले लाइन क्लीयर गरेका थिए ।एक ट्रक गाई रुपन्देहीका सेमरा क्षेत्र
अक्षय तृतीया पर्वको महत्त्व र यसका प्रत्यक्ष फाइदा
प्रत्येक बर्ष वैशाख शुक्ल तृतीयाका दिनलाई अक्षय तृतीया पर्वका रुपमा मनाइन्छ । यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा यस दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ ।
आज माता तिर्थ औंसी : आमाको मुख हेर्ने दिन ।
आमा जननी हुन । आमा सृष्टिकर्ता हुन् । आमा धर्तिकी प्रतीक हुन् ।उनै आमा प्रती श्रद्धा गर्ने दिन ; आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन हो । आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।मातातीर्थ
आफ्नो घर आफ्नै स्कुल : संवाद कथा
-विजयराज आचार्य ‘टिभी पनि कति हेर्नु । मोबाइल चलाउँदा चलाउँदा आँखा दुख्न थालिसक्यो ।’, प्रकृतिले आफ्नो फेसबुक समूहको च्याट बक्समा लेखी । ‘यो कोरोना त खतरा पो रहेछ । भूकम्प, नाकाबन्दीभन्दा बढी नै अत्यायो यसले । किन किन मलाई त डर लागिरहेछ ।’, स्याड इमोजीसहित विरजाले थपी । समीक्षा– ‘आजकल किन मानिसलाई पाकृतिक विपत्ति र
श्रीमद भागवत सहित कृष्ण प्रणामी निजानन्द आश्रमको ४८ औँ बार्षिक उत्सब सम्पन्न ।
लितपुर-ललितपुर महानगरको पुल्चोकस्थित श्रीकृष्ण प्रणामी निजानंद आश्रमले आफ्नो ४८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । त्यस अवसरमा श्रीमद्भागवत सप्ताह महापुराण बाचन गरिएको थियो, जसको उद्घाटन वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोे थियो । अक्षेश्वर महाविहारको प्राङ्गणमा आयोजित उक्त ज्ञान महायज्ञमा भागवत कथा ब्यास विदुषी माता साध्वी सपनादेवी श्रेष्ठबाट वेद बुद्ध दर्शन
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
