Tuesday 3rd March 2026

मोरंगको पथरीमा श्रीमद् ब्रह्म महापुराण सप्ताह ज्ञानमहायज्ञ संचालन :

मोरङ जिल्लाको पथरी शनिश्चरे १ मा अवस्थित श्री शान्ति कृतन मण्डली परिवारद्वारा सत्संग भवन शिखरचोकमा सप्ताहव्यापी संगीतमय महायज्ञ संचालन गरिएको छ। २०८२ कार्तिक १६ गतेदेखि २२ गतेसम्म पुराणको आयोजना गरिएको यस सप्ताह महायज्ञको संगीतमय कथा एवं पाठवाचनमा आचार्य द्वय पण्डित श्री केवल कृष्ण अधिकारी र पण्डित श्री दीपक भट्टराई हुनुहुन्छ। श्रीमद् ब्रह्म महापुराण अष्टादश (१८)

वैदिक सनातन रक्षाका लागि वौद्धिक सनातन मंचको क्रियाशीलता :

वौद्धिक सनातन मंचको आयोजनामा शनिवार वैदिक सनातन नेपालको उपादयता बारेमा विद्वानहरु बीच विचार मन्थन गरियो। ब्रह्मानन्द सरस्वती ग्राम, दक्षिणकाली-१ मा आयोजित विशेष अन्तर्क्रियामा नेपाल वैदिक परम्परा र संस्कृतिको आधारभूमी भएकाले यसको रक्षाका लागि नेपालले नै अगुवाई लिन सक्ने कुरामा जोड दिइयो। महर्षि महेश योगीले ५० वर्ष पहिले नै नेपालमा विशाल यज्ञको आयोजना गर्दै नेपालले यस

धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

-क्षितिज विक्रम खनाल कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्णपर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धन सम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक

अतिरुद्र महायज्ञको समिक्षा र मूल्यांकन कार्यक्रम सम्पन्न :

गत कार्तिकमा सम्पन्न अतिरुद्र महायज्ञ २०८१ को विशेषाङ्कबारे विचारविमर्श तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। कुपन्डोलस्थित गुरुद्वारा सत्सङ्गभवनमा महायज्ञ आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसले आयोजना गरेको कार्यक्रममा महर्षिका आजीवन सदस्यहरूलाई संस्थाका तर्फबाट सदस्यताको प्रमाणपत्र प्रदान गर्नुका साथै गत वर्ष भृकुटीमण्डपको महायज्ञमा कर्ता हुनेहरूलाई विशेषाङ्क वितरण गरिएको थियो। प्रा. भवानीप्रसाद खतिवडा र प्रा. डा. भागवत ढकालले

‘गोरखाका दवाडीको सङ्क्षिप्त परिचय’ पुस्तक विमोचन, संस्कृतिप्रतिको जागरण आवश्यक रहेको वक्ताहरूको धारणा 

काठमाडौँ, ३१ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक रहेको बताउनुभएको छ । वशिष्ट गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाद्वारा आज काठमाडौँमा आयोजित ‘भिडियो तथा पुस्तक विमोचन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण आवश्यक पर्ने उल्लेख गर्नुभयो । “हरेकले आफ्नो पहिचान खोज्नुपर्छ, सबैले

ललितपुरलाई पूर्ण प्लाष्टिकमुक्त क्षेत्र बनाइने।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले पर्यावरणलाई स्वच्छ बनाउने लक्ष अनुसार महानगर क्षेत्रलाई प्लास्टिक मुक्त गर्न लागिएको बताउनुभएको छ। सिंगो नगरपालिकालाई हरियाली युक्त र प्रदूषणबाट मुक्त गराउन वडा कार्यालयसंग समन्वय गरेर घरघरमा निशुल्क कपडाका झोला वितरण गरिने र हरेक ठूला सपिङ्गमल र डिपार्टमेन्ट स्टोरहरूमा सहुलियत दरमा झोला उपलब्ध गराएर प्लाष्टिक जन्य झोलालाई पूर्ण रुपमा निरुत्साहित नै

वीरगञ्जमा हिन्दू समाजका निर्दोष युवालाई नियन्त्रणमा लिएको घटनाप्रति २३ प्रवुद्ध नागरिकको आपत्ति

हनुमान जयन्तीको अवसरमा हिन्दू समाजद्वारा वीरगञ्जमा चैत्र ३० गते आयोजित शोभायात्रामा छपकैया नजिक मदरसाबाट गरिएको ढुंगा प्रहारको घटना प्रति २३ प्रवुद्ध नागरिकले घोर निन्दा तथा भत्सर्ना गरेका छन् ।हिन्दू राष्ट्र जागरण अभियानका तर्फबाट प्रवुद्ध नागरिकहरुले घटनाक दोषीहरुलाई तत्काल कानूनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी कारबाही बढाउने समाजको प्रयाससँग सहमति जनाउँदै पुनः शोभा यात्रा सञ्चालन गर्न

पत्रकारिता सशक्तिकरणको यात्रामा पत्रकार मञ्चको सातौँ महाधिवेशन, पूर्वमन्त्री राणाको स्पष्ट सन्देश : ‘गणतन्त्रको विकल्प छैन”

काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितिमा विभिन्न विशिष्ट अतिथिहरू र सहभागिहरूसँग पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो। कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, “नेपालका पत्रकारहरूले

आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभरि आंशिक बदली रहेको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम

काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...