Monday 25th May 2026

आध्यात्मिक पत्रकार समाज (आपस) को वार्षिकोत्सब सम्पन्न,

आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आज वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आपसले आधिकारिक प्रमाणपत्र ग्रहण गरेको दिन रामनवमीलाई (आपस) ले स्थापना दिवसका रुपमा  मनाउँदै आएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाण्डौ डिल्लिबजारमा आयोजित कार्यक्रममा शंखध्वनि,स्वस्ती वाचन सहित दिप प्रज्वलन गरेर वैदिक परम्परा अनुसार कार्यक्रम प्रारम्भ

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली

तोलामा १९ सय घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा  १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषण

  काठमाडौं ।  नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर हड्ताल सुरु हुने जानकारी दिएको हो।शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन यो हड्ताल गरिएको छ। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन

आज रामनवमी ,देशभर सार्वजनिक विदा

काठमाडौं ।चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्व आज मनाइँदैछ ।चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने धार्मिक विश्वास छ।

आजको विनिमयदर कस्तो छ ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ।त्यस्तै युरोको भाउ भने शुक्रबार एकैदिन तीन रूपैयाँभन्दा बढीले बढेको छ। शुक्रबार युरोको भाउ एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम

आजको मौसम पूर्वानुमान : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं। देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार सुन १ लाख ७९

वायु प्रदूषण बढ्यो , अनिवार्य रूपमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । उपत्यका आसपास लागेको डढेलोको धुँवा र उपत्यकाभित्रकै सवारी साधनबाट उत्सर्जित भएका धुँवा अनि धुलोका कारण उपत्यका प्रदूषित बनेको हो। आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...