Tuesday 28th July 2026

नेपाल मुक्तक प्रतिष्ठानको साधारण सभा सम्पन्न

काठमाडौं।नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने

धार्मिक अभियन्ता पुष्पराज पुरुष बन्द सूचीमा

राष्ट्रिय प्रजातान्त्रिक पार्टीले समानुपातिकको बन्द सुचीमा खस आर्यतर्फ पहिलो तीन नम्बरमा रहने उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ । आज कार्यसम्पादन समितिको वैठकमा मतदान गरेर पहिलो तीन उम्मेदवारको टुंगो लगाइएको हो । सर्वाधिक मत प्राप्त गरेर भरत गिरी खस आर्यको सुचीमा पहिलो नम्बरमा रहने भएका छन् । उनी मधेस प्रदेश प्रमुख एवं कार्यसम्पादन समिति सदस्य

संयुक्त राष्ट्र संघमा नेपाली गुरुहरूद्वारा ध्यान विषयक प्रस्तुति साथै ध्यान कार्यक्रम संचालन :

दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्क स्थित मुख्यालयमा डिसेम्बर १९ मा आयोजना गरेको दुईवटा कार्यक्रममा चर्चित ध्यान गुरुद्वय रमेश नेपाल र एल पी भानु शर्माले ध्यान गराउँदै यसलाई अङ्गाल्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्क स्थित मुख्यालयमा डिसेम्बर १९ मा आयोजना गरेको ‘विश्वव्यापी

पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा आचार्य पन्थी नियुक्त

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नियुक्त गरेकी हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पन्थीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल

नेपाली समाज टेक्सासको अध्यक्षका प्रत्यासी जनक भण्डारीसहित टिम चुनावी प्रचारमा सक्रिय, भण्डारी टिमले अधिकांशको मन जित्दै :

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले चुनाब नजिकिएसंगै सक्रियता बढाएको छ। हालै ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट

नेपाल हिन्दू समाजद्वारा गुम्बाहरूमा हातहतियार लुकाएको आरोप माथि खण्डन

नेपाल हिन्दु समाजले पत्रकार सम्मेलन गर्दै गुम्बाहरूमा हातहतियार लुकाएर राखिएका छन् भन्दै आरोप लगाउने कार्य निकै दुखद भएको भन्दै खेद ब्यक्त गरेको छ। जारी विज्ञप्तिमा भनिएको छ :”बुद्ध जन्मेको देश भनेर संसारले नेपाललाई चिनेको छ । यस कुरामा हामी सबै नेपालीले गर्व पनि गर्दछौँ । तसर्थ नेपाललाई बुद्ध शिक्षाको केन्द्र बनाउनुपर्छ भनेर सबैले पहलकदमी लिनुपर्ने

आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान २०८२ प्रदान :

ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । समारोहमा आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान

संचारकर्मी दीपेन्द्र खनियाँ मृत फेला

संचारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईलाई उदृत गर्दै समाचार एजेन्सीहरूले खबर सार्वजनिक गरेका छन् । प्राप्त जानकारी अनुसार घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भै अब शव पोस्टमार्टमका लागि लगिएको बुझिएको छ

मोरंगको पथरीमा श्रीमद् ब्रह्म महापुराण सप्ताह ज्ञानमहायज्ञ संचालन :

मोरङ जिल्लाको पथरी शनिश्चरे १ मा अवस्थित श्री शान्ति कृतन मण्डली परिवारद्वारा सत्संग भवन शिखरचोकमा सप्ताहव्यापी संगीतमय महायज्ञ संचालन गरिएको छ। २०८२ कार्तिक १६ गतेदेखि २२ गतेसम्म पुराणको आयोजना गरिएको यस सप्ताह महायज्ञको संगीतमय कथा एवं पाठवाचनमा आचार्य द्वय पण्डित श्री केवल कृष्ण अधिकारी र पण्डित श्री दीपक भट्टराई हुनुहुन्छ। श्रीमद् ब्रह्म महापुराण अष्टादश (१८)

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...