Tuesday 28th July 2026

आज इद पर्व मनाइँदै,सार्वजनिक विदा

काठमाडौं ।इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा

दुर्गा प्रसाईंले भने प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ ’म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।

काठमाडौं ।मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत

म्यान्मारको भुकम्पमा मर्नेको संख्या एक हजार चार

काठमाडौं। म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। विविसीले जनाए अनुसार शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १००४ पुगेको छ। २ हजार ३७६ जना गम्भीर घाइते भएका छन्। भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ। राजधानी नेपिडो र

तीनकुने घटनामा काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजारको काट्यो पत्र

 काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा

रुद्र शेखर शर्मा र समिक्षा अधिकारिको शानदार आवाजमा “के छ ओए सन्नानी”

काठमाडौं-लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् ।

राजावादीको प्रदर्शन : मृत्यु हुनेको सङख्या २ पुग्यो, पत्रकार जलेको अवस्थामा मृत भेटिए

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै राजावादीले आगजनी गरेको काठमाडौँको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका

तिनकुने आसपासको क्षेत्रमा कफर्यु लाग्यो

काठमाडौं । राजावादीहरुको आन्दोलनले उग्र रुप लिएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीहरुको आन्दोलन अराजक भएर आगजनीमा समेत उत्रिए पछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ। उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ। उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले

तिनकुनेमा प्रहरीले गोली चलायो

काठमाडौँ ।  तिनकुनेमा गोली चलेको छ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ ।अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको छ । थप विवरण आउन बाँकी रहेको

सुनको मूल्य हालसम्मकै उच्च, १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

 काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...