Monday 25th May 2026

ललितपुरलाई पूर्ण प्लाष्टिकमुक्त क्षेत्र बनाइने।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले पर्यावरणलाई स्वच्छ बनाउने लक्ष अनुसार महानगर क्षेत्रलाई प्लास्टिक मुक्त गर्न लागिएको बताउनुभएको छ। सिंगो नगरपालिकालाई हरियाली युक्त र प्रदूषणबाट मुक्त गराउन वडा कार्यालयसंग समन्वय गरेर घरघरमा निशुल्क कपडाका झोला वितरण गरिने र हरेक ठूला सपिङ्गमल र डिपार्टमेन्ट स्टोरहरूमा सहुलियत दरमा झोला उपलब्ध गराएर प्लाष्टिक जन्य झोलालाई पूर्ण रुपमा निरुत्साहित नै

वीरगञ्जमा हिन्दू समाजका निर्दोष युवालाई नियन्त्रणमा लिएको घटनाप्रति २३ प्रवुद्ध नागरिकको आपत्ति

हनुमान जयन्तीको अवसरमा हिन्दू समाजद्वारा वीरगञ्जमा चैत्र ३० गते आयोजित शोभायात्रामा छपकैया नजिक मदरसाबाट गरिएको ढुंगा प्रहारको घटना प्रति २३ प्रवुद्ध नागरिकले घोर निन्दा तथा भत्सर्ना गरेका छन् ।हिन्दू राष्ट्र जागरण अभियानका तर्फबाट प्रवुद्ध नागरिकहरुले घटनाक दोषीहरुलाई तत्काल कानूनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी कारबाही बढाउने समाजको प्रयाससँग सहमति जनाउँदै पुनः शोभा यात्रा सञ्चालन गर्न

पत्रकारिता सशक्तिकरणको यात्रामा पत्रकार मञ्चको सातौँ महाधिवेशन, पूर्वमन्त्री राणाको स्पष्ट सन्देश : ‘गणतन्त्रको विकल्प छैन”

काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितिमा विभिन्न विशिष्ट अतिथिहरू र सहभागिहरूसँग पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो। कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, “नेपालका पत्रकारहरूले

आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभरि आंशिक बदली रहेको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम

काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ।

ॐकार परिवार पनि सडकमा, हिन्दू राष्ट्रको मागसहित जनप्रदर्शन गरिने

काठमाडौं । हिन्दू राष्ट्र पुन:स्थापनाको माग लिए ओमकार परिवार पनि सडकमा उत्रिने भएको छ । सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा विहीबार जनप्रदर्शन गर्न लागिएको हो । विश्व ओमकार एकता महाअभियानद्वारा जारी विज्ञप्तिका अनुसार ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ आयोजना गरिने छ । उक्त धार्मिक जनप्रदर्शनमा ॐकार

काठमाडौंसहित यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको।कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि

दोश्रो हर्टिकल्चर एक्स्पो २०८१ को तयारी पूरा चैत्र २८-३१ गतेसम्म हर्टिकल्चर एक्स्पो

काठमाडौं ।  काठमांडौको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म हुने दोश्रो रास्ट्रीय हर्टिकल्चर एक्स्पो २०८१ हुने भएको छ । एक्सपोको सम्पुर्ण तयारी पुरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले मंगलबार पत्रकार  सम्मेलन गरी जानकारी गराएको हो । समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफुल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको

शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । नयाँबानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरुले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए । काठमाडौं

एपेक सम्मानद्धारा उषा र हेमन्त सम्मानित

काठमाडौं ।एपेक नेपालले सोमबार काठमाडौंमा आयोजित समारोहमा ‘विश्व–ज्योति काव्य सम्मान–२०८१’ साहित्यकार उषा शेरचनलाई र ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार–२०८१’ कवि हेमन्त शिशिरलाई प्रदान गरेको छ ।साहित्य, कला तथा सिर्जनामा सक्रिय संस्था एपेक नेपालले २६औँ वार्षिकोत्सवको अवसर पारेर दुई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।कार्यक्रममा सम्मानकासाथ नगद राशि ५१ हजार रुपैयाँ प्रदान गरियो भने हेमन्त शिशिर लिखित

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...