Tuesday 3rd March 2026
‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बाबु र छोराबीचको सम्बन्धलाई मियो बनाएर फिल्मले जीविकोपार्जनका लागि गन्धर्व समुदायले गर्ने संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथा उठाएको छ । ट्रेलरले अभिनेता विजय बरालले निभाएको
‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा
काठमाडौं । २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा दशैंको अबसरमा फुलपातीको दिन फिल्मको निर्माण ब्यानर नीता फिल्मस्ुले टिजर सार्वजनिक गर्दै प्रचारलाई गति दिएको छ । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको
‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ देखिएका छन् । कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन् । उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन् । त्यस्तै सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका
‘बाँचुन्जेली’मा टिकटकर मिस पवी र किरण भुजेल
काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘बाँचुन्जेली’ बोलको गीतको भिडियो रिलिज भएको छ । जसमा टिकटकर मिस पवीको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दएका छन् । गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको
बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा भाग लिन कोरियामा नेपाली कलाकार
काठमाडौं । दक्षिण कोरीयामा जारी २९औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपालको तर्फबाट फिल्म पुजा सर छनोट भएको छ।यो सँगै बुधबार बेलुका फेस्टिवलको रेड कार्पेटमा यस फिल्मका निर्मँता तथा कलाकारहरु रेड कार्पेटमा सहभागी भएका छन्। यसअघि नै चर्चित नेपाली कलाकार दयाहाङ राई, निर्देशक राम बाबु गुरुङ, र दीपक रौनियार पशुपति राई जस्ता प्रतिभाशाली फिल्मकर्मी बुसान पुगेका छन्
बिराजको ‘१२ गाउँ’ चलचित्र ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘१२ गाउँ’ले रिलिज डेट घोषणा गरेको छ । आज एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले असोज २४ गते सिनेमा रिलिज गर्ने घोषणा गरेको हो । अहिले चलचित्र प्रदर्शन हुन करिब एक हप्ता मात्र बाँकी छ, तर यसबीच चलचित्र ‘१२ गाउँ’ले ट्रेलर सार्वजनिक गर्दै युट्युबमा नेपालकै नम्बर १ ट्रेन्डिङमा प्रवेश गरिसकेको
नरसिंहा अवतार’ मा राजेश हमालको लुक्स
काठमाडाैं | फिल्म ‘नरसिंहा अवतार’ मार्फत महानायक राजेश हमालले सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । यो फिल्मका निर्देशक दिवाकर भट्टराईले हमाललाई कमब्याक गराउन लागेका हुन् । राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता
सानो संसार’को प्रिमियर सम्पन्न
काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत अन्य कलाकारहरको उल्लेख्य सहभागिता थियो । प्रिमियरमा सहभागि अधिकांस दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र
‘स्त्री २ को कमाई ६०० करोड भारु पार
काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
