Wednesday 11th March 2026

‘बाँचुन्जेली’मा टिकटकर मिस पवी र किरण भुजेल

काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘बाँचुन्जेली’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

जसमा टिकटकर मिस पवीको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको छ ।

भिडियोमा एक प्रेमील जोडीबिचको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको गीतको भिडियोले चर्चा पाइरहेको छ ।

कुमार केसीको मिक्सिङ्ग तथा मास्टरिङ रहेको गीतको सम्पादन दिनशन शाहले गरेका हुन् । केशल विश्वकर्माको छायांकन रहेको भिडियोको निर्देशन राजिव शमरले गरेका हुन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...