Monday 27th July 2026
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्
‘भ्रष्टाचारको चपेटामा देश’ म्युजिक भिडियोको छायांकन
काठमाडौं । काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचार विरुद्धको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । सो म्युजिक भिडियोको छायांकन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको थियो । हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराउनु
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमान्डौ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल डिसी नियुक्त हुनु भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । बोर्ड अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाका अनुसार
मायावी’ लक्ष्मीपूजामा रिलिज हुने
काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’
विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत
काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी छन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई
फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक
काठमाडौँ । आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा
भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ ।
भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २८ वर्षपछि महाकाली नाच प्रदर्शन भएको छ । हरेक वर्ष सञ्चालन हुदै आएको सो नाच अर्थ अभावका कारण २०४६ सालदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका ५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइएको हो । पहिले जनताले
म्यान अफ दि इयर २०२४’को अडिसन खुला
काठमाडौं । सात लाख रुपैयाँ धनराशिको पुरस्कार रहेको पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी ‘यू क्यान फ्लाई फेशन प्रालि’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो । नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम
सातौं मिस्टर एण्ड मिस लिटिल कोशीको अडिसन सम्पन्न
’तेश्रो मिस एण्ड मिसेस यूनिर्भसल २०२४’ आयोजना हुने भएको छ । विवाहित र अविवाहित महिलाहरुबिचको यो सौन्दर्य प्रतियोगीताको अडिसन काठमाडौंमा सकिएको छ । शनिबार काठमाडौँको अनामनगर स्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो । प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५
मधेसमा फिल्म सिटी निर्माण गर्न सरकारसंग भोजपुरीकी चर्चित कलाकार ममता साहको माग
काठमाडौं । भोजपुरीका चर्चित कलाकार ममता साह (कनक)ले कलाकारलाई हेर्ने दृष्टिकोण सरकारको राम्रो नभएको आरोप लगाएकी छन् ।कलाकारले आफ्नो सम्पूर्ण जिवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन् । कलाकारलाई सम्मान गर्नुपर्ने, इजत गर्नुपर्ने तर सरकारले कलाक्षेत्रको बिकासका लागि कुनै राम्रो योजना नल्याएको उनले जनाएकी छन्
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
