Saturday 11th April 2026
बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा भाग लिन कोरियामा नेपाली कलाकार
काठमाडौं । दक्षिण कोरीयामा जारी २९औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपालको तर्फबाट फिल्म पुजा सर छनोट भएको छ।यो सँगै बुधबार बेलुका फेस्टिवलको रेड कार्पेटमा यस फिल्मका निर्मँता तथा कलाकारहरु रेड कार्पेटमा सहभागी भएका छन्।
यसअघि नै चर्चित नेपाली कलाकार दयाहाङ राई, निर्देशक राम बाबु गुरुङ, र दीपक रौनियार पशुपति राई जस्ता प्रतिभाशाली फिल्मकर्मी बुसान पुगेका छन् , जहाँ उनीहरूको संसारभरका ऊर्जाशील फिल्मकर्मीहरूसँग भेटघाट हुनेछ। दिनेश डीसीले यस अवसरलाई नेपालको सुन्दर ठाउँहरूलाई ‘शुटिङ डेस्टिनेशन’का रूपमा प्रचार गर्न महत्वपूर्ण भूमिका निभाउनेछन्।
यस वर्षको मानार्थ एसियाली फिल्ममेकरको अवार्ड प्रसिद्ध जापानी फिल्ममेकर कियोशी कुरोसावालाई प्रदान गरिएको छ। मंगलबारको ओपनिङ समारोहमा चर्चित कोरियन सिरिज स्क्विड गेमका कलाकार लि जुङ जेलगायतका सेलिब्रेटीको सहभागीता रहेको थियो
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
