Tuesday 16th June 2026
साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरू साउन महिनाभरि साकाहारी बस्ने, सोमबारका दिन
कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो
काठमाडौं | अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा वाचन गर्नुहुने भएको छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएको हो । उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । आयोजक
भक्ति माँको धाम : नौकुचिया ताल
भारतको उत्तराखण्ड स्थित नौकुचिया तालबाट बाबा पथिकको बोलावट आयो । उहाँको इच्छा आफ्ना साधकहरु यहाँ आएर साधियून् भन्ने थियो । मैले पनि बाबालाई प्रत्यक्ष नभेटेको धेरै समय भइसकेको थियो । त्यसैले मलाई त्यहाँ जान इच्छा भयो । इच्छालाई दबाउन हुँदैन भन्ने बाबाकै दर्शन अनुरुप मैले पाँच घण्टाभित्रैमा जाने योजना बनाएँ र काठमाडौँ विमानस्थलबाट नेपालगंजसम्म जहाजमा
ढोग बिबाद प्रतिको दृष्टिकोण : कसले कसलाई किन ढोग्ने ? किन नढोग्ने ?
वास्तवमा विवाह त (गर्न चाहनेका लागि) संसार कै सबै भन्दा सुन्दर नाता हुनसक्छ तर शर्त यति मात्र हो कि यसमा एक महिला र एक पुरूष वा जो कोही दुई ब्यक्तिहरू बिच परस्पर प्रेम, सद्भाव, सम्मान, समझदारी, सहयोग, साथ, विश्वास अनि एक अर्कालाई जीवनसाथीको रूपमा स्विकार्ने सह-अस्तित्वको भाव होस् !!अब यसमा पनि बिरोधको कारण खोज्नु हुन्छ
नवरात्रको चौथो दिन “कुष्माण्डा” देवीको को विशेषता
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । दशैंको चौथो दिन आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र
नवरात्रको तेस्रो दिन ”देवी चन्द्रघण्टा”को बिशेषता
नवरात्रको तेस्रो दिन नव दुर्गाका नौवटा स्वरुप मध्ये चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । चन्द्रघण्टा नामले देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा प्रसिद्द हुनुहुन्छ । वहाँको शिरमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु,
दशैंको धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व के छ ?
नेपाली हिन्दु धर्मावालम्बीहरूका लागि दशैं सबैभन्दा ठुलो र महत्वपूर्ण चाड हो । यो दशैं कहिलेदेखि मनाउन सुरु भयो भन्ने कुनै एतिहासिक प्रमाण भेटिएको छैन । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धुमधामले मनाइने गरिन्छ। पहिलेका हाम्रा पुर्खाहरू अर्धजंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरे पछि दशैं मान्ने परम्परा सुरु भएको हुनु पर्दछ । पछि
हरिशयनी एकादशी : एक प्रज्ञाब्रत
आषाढ शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । यो एकादशी सनातन ब्रत संस्कारमा अति महत्वपूर्ण ब्रत हो । यो एकादशीदेखि कार्तिक शुक्ल एकादशी सम्मका चार महिनालाई चतुर्मास भनिन्छ। यी चार महिना गृहस्थ र संन्यासीहरु दुवैका लागि अति महत्वपूर्ण महिनाहरु मानिन्छन । ऋतुविज्ञान अनुसार वर्षा र शरद यी ऋतुहरु मौसम वातावरण र पर्यावरणीय दृष्टिले समेत जटील मानिने
ग्रहचिकित्सामा रत्नधारणको महत्व :
ज्योतिष विज्ञान मानवमात्रका लगि एउटा वरदान हो , आयुर्वेदका विभिन्न चिकित्सा विधि मध्ये भूतवाधा वा ग्रहचिकित्सा भित्र पर्ने उपचार विधि पनि हो ज्योतिष शास्त्र । आयुर्वेदका मान्य ग्रन्थहरुले विरामीको उपचार गर्नुपूर्व रोगीको आयु र ग्रहबल हेरेर मात्र उपचार गर्नु पर्दछ भनी वैद्य वा कविराजहरुलाई निर्देशन गर्दछन । यद्यपि ज्योतिष शास्त्र भित्र पनि आफ्नै प्रकारका उपचार
आत्मनिरीक्षणको पर्व अक्षयतृतीया
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर भनिन्छ । अक्षय त्यही हुन्छ जो कहिल्यै नाश हुँदैन । ईश्वर बाहेक संसारमा हरेक चिजहरु नाशवान छन । क्षयधर्मा वस्तुहरु असद्भावना अहंकार काम,क्रोध,लोभ,मोह,मद,मात्सर्य र इर्स्या उत्पन्न गराउने प्रबृत्तिका हुन्छन भनें अक्षयधर्मा कर्महरु सद्भाव सकारात्मक
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
