Tuesday 16th June 2026
सपन तीर्थ मन्दिर
काठमाडौँको | टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन तथा मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्दै अन्य भक्तजन । यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।बस्तीबाट १ किमी दुरीमा छ सपन तीर्थ । मन्दिर नजिकै पोखरी । पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविस्वास ।
प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे
काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् ।अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउन का लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको
आजको साउनको तेस्रो सोमबार
काठमाडौं । आज २०८१ साउन महिनाको २१ गते तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका
कुन बार कपाल वा नङ काट्दा शुभ र अशुभ
प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् ।तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ । नेपाली परम्पराअनुसार हातले खाना खान सिकाइन्छ,
कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल बनिन् कथा वाचिका चन्द्रकला
काठमाडौं– पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ । भारतलाई कर्मभूमि बनाएर पढिरहेकी देवी प्रतिभा बृन्दावन फर्किएलगत्तै बेलायताबाट अर्की कथावाचिका चन्द्रकला सखी आएकी छन् । चन्द्रकला भने कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएसँगै त्यसलाई बुझ्ने
रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइने
पाटन (ललितपुर) । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर बिहीबार जावलाखेल पुर्याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ
आन्तरिक पर्यटकको रोजाईमा रारा
मुगु ।नेपालका पर्यटन गन्तव्यहरूले विश्वका पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। त्यति मात्र होइन भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वातावरणीय तथा यहाँको रहनसहन, रीतिरिवाज चालचलन र भेसभुसाले संसारलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ। राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गइरहेको हो । ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका
पढाइ राम्रो पार्ने केही बानी
विद्यार्थीले आफ्नो पढाइलाई प्रभावकारी बनाउन केही राम्रा बानी बसाल्नुपर्ने हुन्छ, जसले गर्दा थोरै समय पढेर पनि राम्रो परिणाम प्राप्त गर्न सकियोस् । कतिपय विद्यार्थी पढ्ने कामलाई बोझ सम्झने गर्छन। त्यो ठूलो भूल हो र गलत प्रवृत्ति पनि। खासगरी विद्यार्थीमा कसरी अध्ययन गर्ने बानी बसाल्ने भन्ने ज्ञान हुन आवश्यक छ। जसका कारण कतिपय विद्यार्थी न धेरै
धनगढीमा अस्पतालको नाममा चर्च बनाएर धर्म प्रचार गर्ने भवन भत्काइयो
धनगढी । कैलालीको धनगढीमा अस्पताल खोल्ने भनेर बनाएको संरचनामा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको छ । ती संस्थाको सोमबार व्यवसाय दर्ता खारेज गरिएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मी इन र नेपाल लाइफ वल्र्ड मिसनको दर्ता खारेज गरी मंगलबार अबैधरुपमा बनाइएका संरचनामा डोजर
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
