Thursday 12th March 2026
उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान गरिने :
ललितपुर । नेपाल पत्रकार मञ्चले स्थापना गरेको श्री उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । ललितपुरको लाकुरी भन्ज्याङमा शनिवार सम्पन्न बैठकले झण्डै ३ दशकदेखि विभिन्न सञ्चारमाध्यममा क्रियाशील दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार मञ्चका पूर्व महासचिव राम पौडेलका स्वर्गीय पिता उमाकान्त पौडेलको
प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार
आज श्री वल्लभ जयन्ती पनि मनाइदैँ
काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् । जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र
रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन
काठमाडौं। कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरे। कार्यक्रममा कुलपति राई,आहुती,दीपक सापकोटा र लक्ष्मी मालीले कृतिको बारेमा बोले ।यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक
पत्रकारिता सशक्तिकरणको यात्रामा पत्रकार मञ्चको सातौँ महाधिवेशन, पूर्वमन्त्री राणाको स्पष्ट सन्देश : ‘गणतन्त्रको विकल्प छैन”
काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितिमा विभिन्न विशिष्ट अतिथिहरू र सहभागिहरूसँग पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो। कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, “नेपालका पत्रकारहरूले
आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभरि आंशिक बदली रहेको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम
काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ।
ॐकार परिवार पनि सडकमा, हिन्दू राष्ट्रको मागसहित जनप्रदर्शन गरिने
काठमाडौं । हिन्दू राष्ट्र पुन:स्थापनाको माग लिए ओमकार परिवार पनि सडकमा उत्रिने भएको छ । सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा विहीबार जनप्रदर्शन गर्न लागिएको हो । विश्व ओमकार एकता महाअभियानद्वारा जारी विज्ञप्तिका अनुसार ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ आयोजना गरिने छ । उक्त धार्मिक जनप्रदर्शनमा ॐकार
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषण
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर हड्ताल सुरु हुने जानकारी दिएको हो।शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन यो हड्ताल गरिएको छ। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
