Saturday 1st August 2026

आज तोल ल्होसार पर्व मनाइँदै

काठमाडौं । पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार मंगलबार हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ। तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ। त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ। तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ। सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै

लेखनाथ पौड्यालको १४१औँ जयन्ती मनाइयो

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो । त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा श्रष्टाहरुले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि भएको बताएका

राजेश खनालको ‘चिकित्साका चौध तारा’प्रकाशित

काठमाडौं । पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित चौध चिकित्सकहरूको व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ ।चिकित्सा क्षेत्रमा आफ्रनो छुट्टै पहिचान बनाएका प्रसिद्ध चौध जना चिकित्सकहरुको व्यक्तिवृत्तलाई कृतिमा उतारिएको लेखक खनालले बताएका छन् ।यसअघि ‘पाइला आफ्नै आफनै’ (व्यक्तिवृत्त),घूरको धुँवा (संस्मरण) प्रकाशित गरेका खनालको यो तेस्रो कृति हो । नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक

आज तमु ल्होसार मनाइँदै

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होसार मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको निधन

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको आइतबार निधन भएको छ । राष्ट्रपतीय जिम्मेवारी पछि पनि उनी अन्तर्राष्ट्रिय राजनीतिमा उक्तिकै सत्रिय रहे । अमेरिकी उनी सय वर्षका थिए । उनको आफ्नै निवासमा निधन भएको हो । अमेरिकी राष्ट्रपतिको इतिहासमा कार्टर सबैभन्दा बढी बाँच्नेमा पर्छन् । पछिल्लो समय उनको स्वास्थ्य स्थिति राम्रो थिएन् र विभिन्न उमेरसँग

काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आगामी सोमबारदेखि काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना हुने भएको छ ।  च्याउ किसानहरूको जागरुकता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता भन्ने नाराका साथ मेला आयोजना हुन लागेको हो । च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा प्रत्येक वर्ष पौष १५ गते बिभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइँदै

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा ल्याएको छ। बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बीच रिवन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा संचालन गरिने नि:शुल्क स्वास्थ्य सिविर शुभारम्भ समेत गर्नुभयो। उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली  बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाला सुन  तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो

जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प

काठमाडौँ- जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

सापकोटाको “संस्मरणमा जीवनयात्रा” लोकार्पित

काठमाडौं । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवनयात्रा”को लोकार्पण सम्पन्न भएको छ ।बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार र भावि सन्ततिलाई

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...