Saturday 1st August 2026
काठमाडौँमा आज दिउँसो भूकम्पको धक्का महसुस
काठमाडौँ| काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नसक्ने विभागले बताएको छ ।विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली
भारतको दिल्लीमा विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारी सम्मानित
नयाँदिल्ली , भारत | विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीलाई भारतकाे नयाँ दिल्लीमा स्वागत एवम् सम्मान गरिएको छ । विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् अन्तर्राष्ट्रियका उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूत लगायतका सन्त महन्त एवम् भारत च्याप्टर भण्डारीलाई अन्तर्राष्ट्रिय अध्यक्ष भए पश्चात् बधाई एवम् सम्मान गरिएको छ। विश्व हिन्दु महासंघको ४४ बर्से इतिहासमा उहाँ
‘गाउँ फर्क’को लिरिकल गीतको भिडियो सार्वजनिक
काठमाडौं । लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृंखला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ । गीत नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलाई
सुनमा मूल्यवृद्धि
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भने मूल्यस्थीर रहेको महासँघले बताएको छ ।
आज १२ औं राष्ट्रिय पोशाक एवं टोपी दिवस
काठमाडौं ।नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्।नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै
छ सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्य घटेको हो। छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिकबिदाभएका कारण सुनचाँदीको मूल्य निर्धारणभएको थिएन । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँकायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५
बैतडीमा ४.६ म्याग्निच्युडको भुकम्प
काठमाडाैं । बैतडीमा आज (मंगलबार) भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । जिल्लाको सिगास गाउँपालिका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । थप विवरण संकलन हुन बाँकी
आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन
टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ’मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर
आजको मौसम कस्तो रहला त ?
काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान नेपालको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
