Sunday 2nd August 2026

‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रम हुने घोषणा

द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड कार्निभलको घोषणा गरेको छ । कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ । जहाँ परिवार र साथीहरूसँग सहभागी हुन सक्ने बताइएको छ । यही कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको आज

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्  । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान

गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन ।

विश्व ध्यान दिवसमा नेपाल महर्षि वैदिक फाउण्डेसनले ध्यान अभियान सन्चालन गर्ने

संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको विश्व ध्यान दिवसको अवसरमा भोली २१ डिसेम्बरमा नेपालमा पनि सामूहिक ध्यानको कार्यक्रम हुने भएको छ। नेपाल महर्षि वैदिक फाउण्डेसनले भोली विश्व ध्यान दिवसको अवसरमा देशव्यापी सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना गरेको छ। भोली विहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राममा भने विशेष सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना

पुस १५ गते भृकुटीमण्डपमा च्याउ परिकार महोत्सव

काठमाडौँ /  च्याउ उत्पादक किसान सङ्घले यहि पुस १५ गते छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ भव्यताका साथ मनाउँदैछ । महोत्सवको अवसरमा  ‘च्याउका विविध परिकारसँगै, च्याउका जातहरु अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जन पनि लिन पाइन्छ । च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार खान र बुझ्न सकिन्छ । ।किसानहरूलाई च्याउ खेतीसम्बन्धी उपकरण र प्रक्रियाबारे जानकारी

अण्डाको मुल्य प्रतिक्रेट १५ रुपैयाँले बृद्धि

काठमाडौं । कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको

यस्तो छ,आजको मौसम

काठमाडौं ।काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको जनाएको छ । बिहान ८ : ४५ मा सार्वजनिक हुने मापनमा न्यूनतम तापक्रम घटेर आउन सक्ने महाशाखाले जनाएको छ। काठमाडौंको अधिकतम तापक्रम शुक्रबार १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ। दिउँसो

डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जअनुसार,आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ।

यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...