Monday 25th May 2026
यस्तो छ, आजको मौसम
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज,
तेजेश्वर बाबु ग्वंग:को “मै एक मै अनेक” लोकार्पित
भक्तपूर । बरिष्ठ निबन्धकार एवं संस्कृतिविद तेजेश्वर बाबु तेजेश्वर बाबु ग्वंग:को निबन्धकृति “मै एक मै अनेक ” को लोकार्पण भएको छ ।भक्तपूरमा आयोजित एक कार्यक्रममा बरिष्ठ बामपन्थी नेता,नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित,भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,तेजेश्वर बाबु,श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त निबन्धकृति लोकार्पण गरे ।रोहितले देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिंदै
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले पायो पहिलो महिला अध्यक्ष
काठमाण्डौं| विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन एवम् महासभा विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामकाे तत्वाधानमा जानकी मन्दिर प्रांगणमा भएको महासम्मेलनले अस्मिता भण्डारीलाई सर्वसम्मतिले अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेकाे हो । जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास बैष्णव ज्यू प्रमुख
एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो । प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख ,तृतिय पुरस्कार रु.
प्लास्टिकजन्य फोहोर नजलाउन मन्त्रालयको आग्रह
काठमाण्डाै | वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।विभागले आज एक सूचना निकालेर सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ–धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डाै उपत्यकामा वायु प्रदूषण बढेको
सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तबलावादक उस्ताद जाकिर हुसैनको निधन
भारत । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो ।परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए।जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको
पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ । आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
काठमाडौं । काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ। ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
