Sunday 12th April 2026

पुस १५ गते भृकुटीमण्डपमा च्याउ परिकार महोत्सव

काठमाडौँ /  च्याउ उत्पादक किसान सङ्घले यहि पुस १५ गते छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ भव्यताका साथ मनाउँदैछ । महोत्सवको अवसरमा  ‘च्याउका विविध परिकारसँगै, च्याउका जातहरु अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जन पनि लिन पाइन्छ । च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार खान र बुझ्न सकिन्छ ।

।किसानहरूलाई च्याउ खेतीसम्बन्धी उपकरण र प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ। सङ्घले च्याउ किसानको व्यवसायिक सुरक्षा र रैथाने च्याउको प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेको छ। १०,००० भन्दा बढी अवलोकनकर्ताहरू आउने अपेक्षा गरिएको छ।

अहिले भारत बाट पुर्ण रुपमा च्याउ आउन बन्द भएकोले गर्दा कन्ये , गोब्रे तथा सिताके लगाएतका च्याउमा नेपाल आत्मनिर्भर बनाउन , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशभर करिब १ लाख भन्दा बढी व्यक्तिहरु राेजगार गराउन च्याउ उत्पादक किसान संघकाे महत्त्वपूर्ण भुमिका रहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...