Friday 31st July 2026

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले

बाघको आक्रमण बाट बर्दियामा एक जनाको मृत्यु

गुलरिया (बर्दिया) । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ की ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।स्थानिय ठाकुरबाबा नगरपालिका ६ स्थित वकुवा सामुदायिक वनमा आइतवार बाख्रा चराउन गएको बेला दिउसो १ वजेतिर बाघले आक्रमण गरेको थियो । आवाज आएपछि स्थानिय वासीको खोजीकार्य बाट करिब पौने २ वजेतिर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ  । यस्तै आइतबार चाँदी पनि १५

ध्रुवराज थापा ‘पुरुष’को “सपनाको पहाड” को विमोचन

भक्तपुर । ध्रुवराज थापा ‘पुरुष’द्वारा लिखित लघुकथा सङ्ग्रह “सपनाको पहाड” को विमोचन गरियो ।थापाको पहिलो लघुकथा सङ्ग्रहको डा.पुष्करराज भट्ट,धीर कुमार श्रेष्ठ,ध्रुव मधिकर्मी,दिपक लोहनी समेतले विमोचन गरेका हुन् ।धीर कुमार श्रेष्ठ र दिपक लोहनीले कृतिमाथि चर्चा गरेको उक्त कार्यक्रममा कथाकार थापाको जन्मदिन पनि मनाइएको थियो ।कार्यक्रम सृजना अभियान समाजका सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षतामा सम्पन्न भएको थियो

आजको मौसम : हिमपात र वर्षाको सम्भावना कहाँ ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । यस्तै,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

आज ३०३ औं पृथ्वी जयन्ती

काठमाडौं ।आज ३०३ औं पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ। शनिबार बिहान सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती मनाइएको हो।यसका साथै देशभर विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए। माल्यार्पणसहित नेपाली सेनाको टोलीले पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका

कथाकार रिजालको “लौ भन्नोस् त!” प्रकाशित

काठमाडौं ।कथाकार नवराज रिजालको नयाँ कथासँग्रह “लौ भन्नोस् त !” प्रकाशित भएको छ ।साहित्यिक पत्रकार समेत रहेका रिजालका यसअघि विभिन्न विधाका करिव दुई दर्जन पुस्तक प्रकाशित भैसकेका छन् ।यस कृतिलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको छ ।पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ ।

रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालत उपस्थित हुँदै

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की

यस्तो छ, आजको मौसम

काठमाडौं ।काठमाडौंमा बिहानपख चिसो केही बढेको छ। केही दिनअघि बिहानको समयमा काठमाडौंका आकाश बादलले ढाक्दा चिसो कम महशुस भएपनि बिहीबारदेखि काठमाडौंका आकाश खुल्न थालेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना रहेको छ । यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश

काठमाडौं  | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...