Sunday 26th July 2026
यस्तो छ, आजको मौसम
काठमाडौं ।काठमाडौंमा बिहानपख चिसो केही बढेको छ।
केही दिनअघि बिहानको समयमा काठमाडौंका आकाश बादलले ढाक्दा चिसो कम महशुस भएपनि बिहीबारदेखि काठमाडौंका आकाश खुल्न थालेका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना रहेको छ ।
यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ भने गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदलीको हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम सफा रहने छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
