Friday 6th March 2026

बाघको आक्रमण बाट बर्दियामा एक जनाको मृत्यु

गुलरिया (बर्दिया) । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ की ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।स्थानिय ठाकुरबाबा नगरपालिका ६ स्थित वकुवा सामुदायिक वनमा आइतवार बाख्रा चराउन गएको बेला दिउसो १ वजेतिर बाघले आक्रमण गरेको थियो । आवाज आएपछि स्थानिय वासीको खोजीकार्य बाट करिब पौने २ वजेतिर जंगलमै थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...