Sunday 12th April 2026

ध्रुवराज थापा ‘पुरुष’को “सपनाको पहाड” को विमोचन

भक्तपुर । ध्रुवराज थापा ‘पुरुष’द्वारा लिखित लघुकथा सङ्ग्रह “सपनाको पहाड” को विमोचन गरियो ।
थापाको पहिलो लघुकथा सङ्ग्रहको डा.पुष्करराज भट्ट,धीर कुमार श्रेष्ठ,ध्रुव मधिकर्मी,दिपक लोहनी समेतले विमोचन गरेका हुन् ।
धीर कुमार श्रेष्ठ र दिपक लोहनीले कृतिमाथि चर्चा गरेको उक्त कार्यक्रममा कथाकार थापाको जन्मदिन पनि मनाइएको थियो ।
कार्यक्रम सृजना अभियान समाजका सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसी,साहित्यकार त्रिलोचन ढकाल,डा.दिपक विक्रम थापा क्षेत्री लगायतले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन वन्दना घिमिरेले गरेकी थिइन् । इन्दिरा चापागाईको स्वागतमा भएको कृति विमोचन कार्यक्रममा कृतिवाट प्रार्थाना खनाल,रमेश सुवेदी,मन्दिरा चापागाईं र शान्ता तिम्सिनाले १/१ लघुकथा वाचन गरेका थिए । कृतिकारले मायाको चिनो समेत प्रदान गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...