Friday 31st July 2026

भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गी, ७ म्याग्निच्युडको धक्का

काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो ।

आधा समय उडेपछि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

काठमाडौँ। काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजको इञ्जिनमामा प्राविधिक समस्या आएपछि काठमाडौँतर्फ डाईभर्ट गरिएको छ। डान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि  काठमाडौँ डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं। आज अमेरिकी डलरलगायत केही विदेशी मुद्राको भाउ आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक

प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित

 काठमाडौँ |  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

काठमाण्डौ | सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा

नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न

पोखरा । नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।कास्कीको पोखरास्थित लेकसाइटमा भव्य कार्यक्रमका विच समाजको गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।शनिबार आयोजित कार्यक्रममा साहित्यकार रिता पहारी न्यौपानेको संयोजकत्वमा नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा भएको छ । उक्त समितिमा हरिदेवी कोइराला,पदमराज

सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार

आज मौसम सफा रहने अबस्था छ

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम

भृकुटीमण्डपमा पुस्तक मेला

काठमाडौं । भृकुटीमण्डपमा अबस्थित प्रदर्शनी हलमा पुस्तक मेला लागिरहेको छ । लेखक, साहित्यकार, पाठक भेला हुने र छलफल गर्ने यो मौका जुराएको हो, दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलाले । दक्षिण एसियाली साहित्यमार्फत एकअर्काको संस्कृतिसँग जोडिने उदेश्य राखिएको पुस्तक मेलामा नेपाल, भारत र चीनका किताब उपलब्ध छन् । पुस्तक मेलामा नेपालका ११० गरी १६० वटा स्टल

कथावाचिका देवी प्रतिभा देवघाट महायज्ञका लागि नेपाल आउने

काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतिभा(प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् ।‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...