Wednesday 29th July 2026

नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

 काठमाडौँ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।   ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, सिन्धुपाल्चोका सांसद मोहनबहादुर बस्नेत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएत सरकोरवाला र आयोजनाबीच भएको छलफलमा सहमति जुटेको छ । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको

सबै पाठ्यक्रमलाई परिमार्जन गर्छौंः मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडि बढेको  बताउनु भयो  । बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।‘सीटीइभीटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ । उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय

जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता

१२ भदौ टोकियो । जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएकोे थियो । अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

 टेक्सस (अमेरिका) ।अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ । केही समय देखि अमेरिकी

मायावी’ लक्ष्मीपूजामा रिलिज हुने

काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको

भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पुगे पाल्पा

लुम्बिनी । ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पाको सदरमुकाम तानसेन आइपुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई स्वागत गरे । रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि जात्रामा सहभागी हुन पाल्पा आएका छन् । हरेक वर्ष तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा भगवती रथ यात्रा

निरन्तर गिरावट नेप्से परिसूचक, १ सय ११ अंकले घटेर २८ सय विन्दुभन्दा तल

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेप्से परिसूचक मंगलबार एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज नेप्से परिसूचक तीन

नेपालमा आत्महत्याको घटना डरलाग्दो गरी बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा आत्महत्याका घटनामा डरलाग्दो गरी वृद्धि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्, जुन एक वर्षमा अहिलेसम्मकै उच्च हो । ‘गत आर्थिक वर्षमा हरेक २४ घण्टामा औसतमा २० जनाले आत्महत्या गरेका छन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका तथा

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...