Tuesday 28th July 2026

पुन: २७ सय बिन्दुमा खुम्चियो शेयर बजार

काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ९० दशमलव ७३ अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३१ अंकले ओरालो

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भन्नुभयो,

संविधान दिवस तीन दिन मनाइने

काठमाडौँ । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ। संविधान दिवस मूल समारोह समितिका अनुसार यसका लागि मन्त्रालयदेखि तीनै तहका सरकारलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाइएको छ। जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाइनेछ । असोज २ गतेका लागि ८ वटा कार्यक्रम तय गरिएको छ। जसअनुसार सार्वजनिक सञ्चारमाध्यमले लेख रचना प्रकाशन

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं- सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मंगलबारको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

बालविवाहले बढायो मातृ र नवजात शिशुको मृत्युदर

काठमाडौं । नेपालले सन् १९६३ मा बालविवाहलाई प्रतिबन्ध लगाएको थियो । तर, वितेको ६ दशकभन्दा बढी वितिसक्दा पनि बालविवाह गर्ने प्रथाको रुपमा कामयमै रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र संयुक्त राष्ट्रसंघीय बाल कोषले संयुक्त रूपमा सन् २०२२ नोभेम्बरदेखि २०२३ अप्रिलसम्म गरेको र २०२४ मा प्रकाशित गरेको अध्ययनको प्रतिवेदनले पनि नेपालमा बालविवाह र किशोरावस्थाको

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

 काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ ।उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने

छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...