Friday 31st July 2026

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् ।विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै कुलपति ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा

पूर्वराजा पोखराबाट काठमाडौं आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन

काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ

आज देशभरको मौसममा बदली हुने,कतै वर्षा त कतै हिमपात हुनसक्ने

काठमाडौं।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सातै प्रदेशमा बदली हुने पूर्वानुमान छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन,

पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप

पोखरा : पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ । लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । अनुमतिबिना कार्यक्रम गरेको भन्दै महानगरले रोक्न खोजेको थियो । त्यही क्रममा नगर प्रहरी र कोटिहोम आयोजकबीच

नेप्से परिसूचक झिनोअंकले घटेर २८१८.४३ विन्दुमा बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।बजार लगातार ३  दिनदेखि ओरालोमा थियो तर, बिहीबार भने झिनो अंकले घट्दै बजारले करेक्सनको तह सकिएको संकेत गरेको छ । यस दिन १० अर्ब १० करोड

प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

महोत्तरी ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटनगरेका छन् । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने जनाए । उनले भने, अब हामी आत्मनिर्भरताको बाटोमा

कुन देशको मुद्राको दर कति छ आज ?

 काठमाडौं ।अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।अमेरिकी डलरको भाउ लगातार घट्दा आज युरोपियन युरो भने बढेको छ । युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । बुधबार १४६ रुपैयाँ ५५ पैसा खरिददर र

राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा, मोटरसाइकल र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्। उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्। अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय

४ सयभन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चार वटा माध्यामिक विद्यालयको चार सय भन्दा बढी विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुको आयोजनामा अध्यानरत विद्यार्थी, शिक्षक, शिक्षिका कर्मचारीलाई

अबैध नेपाली आप्रवासी अमेरिकाबाट फर्काइयो

काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता भए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...