Friday 31st July 2026

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं ।   कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज

ललितपुरमा सिर्जनसिपको सकृयतामा सफाइ अभियान

काठमाडौं  ।सिर्जनसीप सेवा प्रा.लि.खुमलटार,ललितपुर र एकता समाजको संयुक्त आयोजनामा,नेप्को सेवा प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.को सह-आयोजनामा ग्वार्को पुलदेखि प्रहरी प्रभाग इमाडोलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम गरिएको छ।                            “स्वच्छ सफा, मेरो धर्ती, मेरो दायित्व र मेरो जिम्मेवारी” भन्ने मुल नाराकासाथ आयोजित कार्यक्रममा बोल्दै ललितपुर जिल्ला,क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद प्रेमलाल महर्जनले सरकारी,गैरसरकारी तथा निजी क्षेत्रको साझा

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं  । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । नेपालमा क्षयरोगका स‌ङ्क्रमित व्यक्तिहरू मध्ये ४०%ले मात्र उपचार पाई रहेका छन। अर्को तर्फ क्षयरोग कार्यक्रमको

अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म

 काठमाडौं । नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज

आज विश्व मौसम विज्ञान दिवस

काठमाडौं ।आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ ।  सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज (चैत १०) बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठक अपराह्न सवा १२ बजे सुरु हुनेछ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही

रवि लामिछानेले उच्च अदालत पाटनमा गराए निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री  भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार नौ

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...