Friday 31st July 2026
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ| स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।
आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं ।हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा
हंगकंगमा क्रियाशील महिलाका रुपमा करुणा श्रेष्ठ सम्मानित
हंगकंगमा रहेर खेलकुदको विकास,समाजसेवा तथा सौन्दर्य व्यसायमा सक्रिय करुणा श्रेष्ठ सम्मानित भएकी छिन्।११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवासिय नेपाली संघ हंगकंग ( महिला फोरम ) र नेपाली महिला संघ हंगकंगद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो। प्रमुख अतिथि तथा बक्ताका रुपमा सहभागी हुन हंगकंग पुगेकी गण्डकी प्रदेश सांसद सरस्वति गुरुङ्गले सम्मान
प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ को लोकार्पण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उनका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे
पोखरामा कोटीहोम नरोकिने, दुई पक्षबिच वार्ता समिति बनाउने निर्णय
पोखरा । पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न प्रत्यक्ष रुपमा सम्बन्धित दुई पक्ष सहमत देखिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा पोखरास्थित सुरक्षा निकायहरुका जिम्मेवार अधिकारीहरुको उपस्थितिमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न आयोजक मानव सेवा फाउन्डेशन र पोखरा महानगरपालिका सहमत भएका हुन् । बैठक सकिएपछि आयोजक मानव सेवा फाउन्डेशनका संरक्षक
काठमाडौं जिल्ला प्रशासनको विभिन्न स्थानमा जुलुस,सभा निषेध सम्बन्धी आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानहरु तोकेर निषेध आदेश जारी गरेको छ ।फागुन २५ गते आइतबारदेखि लागू हुने गरि गरिएको उक्त आदेशमा हाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरिएको छ ।जिल्ला प्रशासनबाट जारी उक्त आदेशमा ……”देहायको क्षेत्रमा मिति २०८१।११।२५ गतेदेखि लागु
हिमालयन वाल्डर्फ स्कुलको अभिभावक दिवस सम्पन्न
काठमाडौँ | नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको रानीवन अवस्थित हिमालयन वाल्डर्फ स्कुलको चौथो अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालय र अभिभावक आपसमा परिपूरक हुनुपर्छ र अभिभावकको साथ र सहयोगले नै कुनै पनि विद्यालय सफल हुन सक्छ भन्ने कुरालाई मध्यनजर राख्दै अघि बढिरहेको
सुनको भाउ सामान्य बढ्दा चाँदी स्थिर
काठमाडौं| सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो । नेपाल सुनचाँदी
कस्तो छ विदेशी विनिमय दर आज ?
काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२
राप्रपालाई एक लाख जरिवाना
काठमाडौं । सार्वजनिक स्थलमा क्षति गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तिराउने भएको छ ।पूर्वराजा ज्ञानेन्द्रको स्वागतका निम्ति आइतबार आयोजित कार्यक्रम क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
