Friday 1st May 2026

राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा, मोटरसाइकल र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्। उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।

अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैंले चलाएर दरवारमार्ग पुगे । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्‍यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी छन् ।

राप्रपाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउँदै आएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...