Saturday 1st August 2026

यस्तो छ, आजको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने छ । आज दिउँसो भने कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यस्तै, आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

नेपालगञ्जमा १० करोड खर्च गरेर हनुमानको मूर्ति बनाइदै

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले १० करोड भन्दा वढिको लागतमा हनुमानको मुर्ति निर्माण कार्य जारी रहेको जनाएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–२ हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको हो।सिभिल इन्जिनियर सुरज शर्माका अनुसार १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भई मूर्ति निर्माणको काम भइरहेको हो। सन् २०२३ को

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

काठमाण्डाै | १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको छ । अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका

ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

काठमाडौं ।अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको हत्या श्रीमान नरेश भट्टले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको हो । मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीएनए रिपोर्ट सार्वजनिक गरेका

एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं ।  आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी

त्रिविले स्नातकमा मौका परीक्षाको अवसर दिँदै, एकसातामै नतिजा

काठमाडौं : स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ। त्रिविले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो।

पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन

गढीमाई पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ।उपराष्ट्रपति राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गर्नुभएको छ । उपराष्ट्रपति यादवको गृह जिल्ला बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला पशुबलीका लागि विश्वप्रख्यात छ । यादवले आफ्नै जन्मस्थलमा गढीमाईको पूजा अर्चना गरी मेलाको शुभारम्भ गरेपछि गढीमाईको दर्शन गर्न

रचना रिमाल र दीपक भुजेलले ल्याए ‘रातो घोडा, सेतो घोडा’

काठमाडौं । गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए। डिपी खनालको शब्द शृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइलको संगीत

आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।तराईका केही एक दुई स्थानमा हल्का हुस्सु लागेको छ ।दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले जित्यो एक लाख पुरस्कार 

काठमाडौं । बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...