Sunday 2nd August 2026

सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घट्यो

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।  अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम

मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । अब यो चलचित्र माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति परिवर्तन भएको यो चलचित्रले रिलिज डेट लक्ड गरेको हो । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा

कहाँ कहाँ हिमपात र वर्षा हुनसक्छ त आज ?

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईकाकेही स्थानहरूमा हल्का हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगको माग

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले आयोगको आइतबारको  बैठकले उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने तथा मतदाताका लागि सहज वातावरण बनाउने सम्बन्धमा नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी पठाउने

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको

आज उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशको कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आइतबार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ

पोखरेलको “एकलाप” लघुकथासँग्रहमाथि परिचर्चा

लघुकथाकार खेमराज पोखरेलको लघुकथासँग्रह ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा सात विभिन्न समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे । शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार अशेष मल्लले ११ कथाको टिप्पणी गर्दै पोखरेलको कथाशैलीको प्रशंसा गरे । उनले लघुकथामा सौन्दर्य विशेष रूपमा रहनुपर्नेमा जोड दिँदै कृतिभित्र केही कथा नराखेको भए हुने बताए ।डा.शेखरकुमार

नारी स्रष्टा समाजद्धारा विभिन्न पुरस्कार वितरण

काठमाडौं । नारी स्रष्टा समाजको आयोजनामा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा मोहनलता विशिष्ट सम्मान -२०८१ बाट राजेश खनाल,भीमलाला यशोदा स्रष्टा सम्मान -२०८१ बाट त्रिभुवनचन्द्र वाग्ले,कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार -२०८१ बाट रमेश सुवेदी,वर्ष पुस्तक मिलन समिर र मिलन समीरहरुका स्रष्टा मिलन समीरपुरस्कृत भए । कोेशी लघुकथा स्रष्टा सम्मान -२०८१

सुनको भाउ बढ्दा चाँदी घट्यो

काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोवार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज

आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...