Saturday 1st August 2026
आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका भभागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी
सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार
काठमाडौं आइपुगे भुटानका राजा वाङचुक
काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् । भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् । वाङचुक बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् । १९ सदस्यीय भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी
आज विवाह पञ्चमी धुमधामका साथ मनाइँदै
धनुषा । आज मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमीको मुख्य दिन । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज धुमधामका साथ विवाह पञ्चमी मनाइँदै छ । त्रेतायुगमा राम-जानकीबीच भएको विवाहको सम्झनास्वरूप जनकपुरधाममा साताव्यापी कार्यक्रम भइरहेको छ । मिथिला संस्कृतिको महत्त्वपूर्ण पर्व राम-जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम लगायत आसपासका क्षेत्रमा मगंल गीत गुन्जने गरेको छ । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा
एनपीएल : काठमाडौंविरुद्ध सुदूरपश्चिम ७३ रनले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सकेको हो । काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए
२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै
काठमाडौं –२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ देशभर मनाइँदैछ । यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि.सं
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका उनी आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गर्दै समाजसेवी दोलखाली चेली सकुना श्रेष्ठ (मलेकु)
मंंसिर १८ दोलखा – समकालीन एकता समाज नेपालकी अध्यक्ष तथा समाजसेवी सकुना श्रेष्ठले भीमेश्वर नगरपालिकाको वडा नं. २ डिलढुङ्गास्थित फुलपा प्राथमिक बिद्यालय दोलखाका विद्यार्थीहरूलाई अत्यावश्यक शैक्षिक सामग्रीसहितको सहयोग प्रदान गरेकी छन् । समाजसेवी सकुना श्रेष्ठ स्वयम् सो विद्यालयमा उपस्थित भइ विद्यार्थीहरूका लागि अत्यावश्यक डायरी, स्टेशनरीका सामग्री र स्कुल ब्याग सहित विद्यालयका शिक्षकहरूरूा लागि आवश्यक शब्दकोष
लुम्बिनीविरुद्ध विराटनगरको सनसनीपूर्ण खेल, २ विकेटको जित
काठमाण्डाै | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायाे । विराटनगरका लाेकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस साेलले ४ बलमा नटआउट १४ रन बनाए
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
