Tuesday 3rd March 2026
मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा
काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । अब यो चलचित्र माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति परिवर्तन भएको यो चलचित्रले रिलिज डेट लक्ड गरेको हो । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा
‘पूर्णबहादुरको सारङ्गी’ को कमाइ ४० करोड
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्म ४० करोड रुपैयाँ नजिकको व्यापार गरेको छ ।वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । पछिल्लो सोमबार एक करोड ५० लाख, मंगलबार एक करोड १६ लाख र बुधबार एक करोड १२ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।निर्माता विनोद पौडेलले पछिल्लो समय अस्ट्रेलियाली बक्स अफिसमा
आजदेखि फिल्म साउथ एसिया महोत्सव
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा यस
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड सङ्कलन गरेको राससलाई जानकारी दिए । उनले भने, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत
चलचित्र ‘डोरी’का लागि नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने
काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ । निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते
देशभर हाउसफूल ‘पूर्ण बहादुरको सारङ्गी’
काठमाडौं । सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ । बिहीबार लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ । पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो । हाउसफूलको
पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला, सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट
काठमाडौं । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ । लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र
पान मसालाको विज्ञापनमा खेल्न अनिल कपूरले अस्वीकार गरे
काठमान्डौ । बलिउड अभिनेता अनिल कपूरले पान मसालाको विज्ञापन गर्न अस्वीकार गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापन खेल्न उनलाई १० करोड भारू अफर गरिएको थियो। तर उनले तुरून्तै उक्त अफर अस्वीकार गरे।अजय देवगन, अक्षय कुमार, टाइगर श्राफ, शाहरूख खान जस्ता कलाकार पान मसालाको विज्ञापन गरिरहेका छन्। यसैकारण उनीहरूका फ्यान रिसाएका थिए।अनिल कपूर आफ्नो सामाजिक जिम्मेदारी निर्वाह
बसन्तपुरमा एक हजार कलाकारको रोचक प्रस्तुती
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारहरुको संयुक्त प्रदर्शन गरिएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो । यसपछि चिगो (सानो धिमे), घौ,
ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख
काठमाडौं । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
