Saturday 11th April 2026
पान मसालाको विज्ञापनमा खेल्न अनिल कपूरले अस्वीकार गरे
काठमान्डौ । बलिउड अभिनेता अनिल कपूरले पान मसालाको विज्ञापन गर्न अस्वीकार गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापन खेल्न उनलाई १० करोड भारू अफर गरिएको थियो। तर उनले तुरून्तै उक्त अफर अस्वीकार गरे।अजय देवगन, अक्षय कुमार, टाइगर श्राफ, शाहरूख खान जस्ता कलाकार पान मसालाको विज्ञापन गरिरहेका छन्। यसैकारण उनीहरूका फ्यान रिसाएका थिए।अनिल कपूर आफ्नो सामाजिक जिम्मेदारी निर्वाह गर्ने व्यक्तिको रूपमा परिचित छन्।
उनका अनुसार यस प्रकारको प्रोडक्टको समर्थन र विज्ञापन गर्नु एक कलाकार र एक व्यक्तिको रूपमा उनको नैतिक मूल्यको विपरीत छ। अनिल कपूरको यस निर्णयले उनका फ्यान खुशी भएका छन्।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
