Tuesday 3rd March 2026
मन के हो ? यसले के गर्छ ?
प्रस्तुती- डि. पि. नेपाल संस्थापक:नेपाल सेवा केन्द्र परो हि योगो मनसः समाधिः मनोब्रये त्युपासीत मन दुई प्रकारले काम गर्दछ – बाह्य मन र अभ्यन्तर मनका रुपमा । मनलाई पूर्ण सन्तुष्ट पारेर परम ब्रह्ममा लय भएर नमिले सम्म कुनै प्रकारको ध्यान वा समाधि हुन सक्दैन । मन परम ब्रह्म हो भन्ने सम्झेर उपासना गर्नु पर्दछ । हाम्रो
वार्षिक राशिफल २०७४
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेष राशिलाई यो बर्ष सामान्य रहनेछ । राजनैतिक गतिविधिमा प्रशंसायोग्ग कार्यले स्यावास(ी दिलाउला। इष्टमित्रको सद्भाव पनि राम्रै रहनेछ । मनमा नराम्रा पाप जन्य भावनाहरु उत्पन्न होलान् । धर्म कर्ममा आस्था घट्नेछ । वाणीमा कटुता मmल्कने अवस्थाको श्रृजनाले मनमा अशान्ति छाउनसक्छ । खेती किसानी फलदायक रहनेछ । व्यापार व्यवसायले भने जिवनस्तर सुधार्नसक्छ । पशुपंक्षीपालन
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
