मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशिलाई यो बर्ष सामान्य रहनेछ । राजनैतिक गतिविधिमा प्रशंसायोग्ग कार्यले स्यावास(ी दिलाउला। इष्टमित्रको सद्भाव पनि राम्रै रहनेछ । मनमा नराम्रा पाप जन्य भावनाहरु उत्पन्न होलान् । धर्म कर्ममा आस्था घट्नेछ । वाणीमा कटुता मmल्कने अवस्थाको श्रृजनाले मनमा अशान्ति छाउनसक्छ । खेती किसानी फलदायक रहनेछ । व्यापार व्यवसायले भने जिवनस्तर सुधार्नसक्छ । पशुपंक्षीपालन तथा जग्गा जमिनको व्यवसाय लाभप्रद नहोला । वैदेशिक रोजगारीमा पनि त्यती राम्रो नहोला । नोकरीमा ख्याति बढ्ने कामहरु होलान । घरपरिवारहरुको आशिर्वाद प्रँप्त भइरहनेछ । दाम्पत्य जिवन प्रेममय वातावरणमा रम्दै जानाले पतिपत्नी बीचको सम्बन्धमा सुमधुरता रहला । भाग्यशक्ति कमजोर देखिनाले मनले चिताएका कार्यमा विलम्बता आउनसक्छ । परिक्ष्ाँ प्रतियोगिता खासै सफल नबन्ला । २०७४ जेष्ठ ६ गतेदेखि मार्गशिर्ष १ गतेसम्म शनिको अढैया दशाले सामान्य अनिष्ठताको प्रवल सम्भावना रहे पनि अन्य ग्रहको अनुकुलताले यस बर्ष सामान्य प्रकारले बित्नेछ । रोगव्याधहरु नियन्त्रणमा आउलान् । दुर्घटना, भवितव्य लगायतका विपतिहरुको न्यूनिकरण होला ।
(स्वामीः म+ ङ्गल, रत्नः, मुगा, शुभरंगः रातो)
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो )
यस राशिलाई २०७४ साल जेष्ठ ६ गतेसम्म र पुनः मंसिर १ गतेबाट अढैया दशाले अलि नराम्रँे गराउन खो जेपनि ठुलो दुर्घटनाको सम्भावना भने देखिंदैन । व्यापार व्यवसायमा आर्र्थिक मन्दी हुने देखिन्छ । बैदेशिक रोजगार पनि खासै राम्रो देखिंदैन । आमाबाबुको आशिर्वादमा कमी रहला । पति पत्नि बिचमा असममmदारी भइ सम्वन्धमा तिक्तता आउन सक्छ । अध्ययन अध्यापन पक्ष भने सफल रहनेछ । धर्मकर्ममा रुचि बढ्न गई दुष्ट भावहरु विस्तारै घट्दै जालान् । राजनितिमा सोचेको सफलता नमिल्ला । नोकरीमा पनि खिचातानीको अवस्था आउनसक्छ । जग्गा जमिनको कारोवारले आर्थिक संकट कम गर्नसक्छ । कृषिजन्य व्यवसाय र पशुपंक्ष्ँी पालनबाट आर्थिक अवस्था राम्रँे रहला । दाजुभाई दिदीबैनीहरुको शुभेक्ष्ा सधै रहनेछ । बोलीको प्रभावले महत्वपूर्ण व्यक्तिको सामिप्यता पाइएला । शत्रु परास्त हुनेछन् । भाग्यशक्ति राम्रँे रहनाले दैविय विपत्तिहरुमा कमी आउनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुदा मनमा प्रशन्नता छाउला । मौसमी बाहेक सामान्य रोगव्याध नियन्त्रणमा आउला ।
(स्वामीः शुक्र, रत्नः हीरा, शुभरंगः सेतो )
मिथुन (क,कि,कु,घ,ड.,(ग),छ,के,को,ह) ः यस राशीका मानिसलाई यो २०७४ साल मिश्रित फलदायक रहनेछ । सामान्य अवस्था, शुभ अवस्था सवै प्रकारका घटनाले मिश्रित रहनेछ । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्वको छवी बनाउनेछ । अध्ययन अध्यापन पक्ष्ँ सबल रहनेछ । व्यापार व्यवसायबाट पनि राम्रो सफलता हात लाग्नेछ । जोश जा“गर बृद्धि भइ मनले चिताएको काम पुरा हुनेछ । भाग्य बलियो बन्नेछ । बावुआमाको साथ र सहयोग मिल्नेछ । दाम्पत्य जिवन सुखद रहनेछ । दाजुभाई तथा दिदीबहिनीको सहयोगले आत्मवल बढ्नेछ। नोकरीमा सामाजिककार्यले प्रशंसा पाउनेछ । जग्गा जमिनको कारोवारमा प्रगती नै हुन सक्ला । कृषिजन्यकार्य र पशुपक्ष्ँि पालनबाट राम्रँे आम्दानी हासील हुनसक्छ । वैदेशिक रोजगारीले जिवनस्तर सुधार्नमा सहयोग मिल्नेछ । तरपनि आर्थिक सन्तुलन खासै मजबुत हुन नसक्ला । बोलीको निकै हेक्का राख्नु पर्नेछ । धर्म कर्म प्रति रुचि घटेको महसुस हुनेछ । पापकर्मतिर मन चञ्चल हुनेछ । शत्रुहरु मौकाको प्रतिक्ष्ाँमा रहनेछन् । स्वास्थ सम्बन्धि समस्याले सताएता पनि दैवीय दुर्घटनाहरुमा कमि आउनेछ ।
(स्वामीः बुध, रत्नः पन्ना, शुभरंगः हरिया)
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः
यस राशिलाई २०७४साल मिश्रित फलदायक रहनेछ । बोल्दा निक्कै होस पु–याउनुहोस् नत्र गलत अर्थको शिकार भइनेछ । आमाबाबु दिदीबहिनीहरुबाट सौहार्दपूर्ण बातावरण बनिरहनेछ । दाम्पत्य जिवन स्नेहपूर्ण ढंगले व्यातित होला । दीन दुखीहरु प्रति दयाभाव जाग्नेछ । व्यापार व्यवसायले जिवनस्तर सुदृढ बनाउला । बोल्दा संयमता नअपनाए गलत अर्थको शिकार भइनेछ । अध्ययन अध्यापन त्यति सफलता देखिदैन । सन्तानको सहयोगमा कमी आउनेछ । शरिरमा जोश जा“गर नवढ्नाले सोचेका कार्यहरु अपूर्ण रहलान् । कृषीजन्य व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्न सक्नेछ । जग्गा जमिन बाट पनि आम्दानी बढ्नेछ । अनावश्यक खर्चहरु घट्नेछन् । शत्रुहरु निस्क्रिय बन्नछन् । दुर्घटना जस्ता दैविय विपत्तिहरुको सम्भावना टरी हालेको देखिंदैन । राजनैतिक स्थितिले सामाजिक कार्यमा अग्रसर बनाउनेछ । नोकरीमा तपाईको प्रशंसा हुनेछ ।
(स्वामीः चन्द्रमा, रत्न: मोती, शुभरंगः सेतो)
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः
यो राशिलाई २०७४ जेष्ठ देखि मंसिर १ गतेसम्म अढैया शनि दशाले सामान्य असहज परिस्थितिहरु देखाएपनि धेरै अशुभ भने नहोला । आमाबाबु, दाजुभाई तथा दिदीबहिनीहरुको उचित सहयोग र सद्भाव घट्नेछ । इष्टमित्रहरु टाढिनेछन् । कृषिकार्यमा उल्लेख्य लाभ नहोला । शत्रुहरुले चोट पु–याउन सक्नेछन् । बोलीको प्रभावले ठुला व्यक्तिको सामिप्यमा रमाउन पाइएला । अध्ययन अध्यापनको क्षेत्र सफल बन्नेछ । बौद्धिकस्तर उच्च रहनाले भाग्यशक्ति बलियो बन्नेछ । नोकरीमा प्रशंसा हात लाग्नेछ । राजनैतिक गतिविधिबाट समाजमा राम्रँे छवी बन्नेछ । पति पत्नि विचको सम्वन्धको प्रशंसा हुनेछ । सन्तानहरुबाट राम्रँे सहयोग तथा साथ मिल्नेछ । व्यापार व्यवसायबाट राम्रै सन्तुष्टि पाइनेछ। जग्गा जमिनको व्यवसायले समृद्ध बनाउला । धार्मिक जगतमा ख्याती पाउने सम्भावना छ । दुर्घटना लगायत दैविय विपत्तिमा कमी हुनेछ। अनावश्यक खर्च नियन्त्रणमा ल्याउन मुस्किल पर्न सक्छ ।
(स्वामीः सूर्य, रत्नः माणिक्य, शुभरंगः रातो)
कन्या (टो, पा, पी, पू, ष, ड, ण, ठ, पे, पो) ः
यस राशिलाई २०७४जेष्ठ ६ गतेसम्म र पुनः मंसिर १ गतेदेखि अढैयाको दशाले दुःखद् वातावरण देखिएपनि ठुलो क्षति भने नहोला । रोगव्याधले शरिरमा आलश्यता छाउनेछ । शत्रुहरु सक्रिय रहनेछन् । दाजुभाई दिदी बहिनीको साथ, सहयोगमा कमी आउनेछ । सन्तानबाट सोचेको सुख नपाइएला । आमाबाबाको आर्शिवादले मुस्किलकामहरु सरल बन्नेछन् । दाम्पत्य जिवन सुखमय रहनेछ । बोलीमा मधुरता मmल्कनेछ । भाग्यशक्ति मजबुत रहला । इष्टमित्र सहयोगी बन्नेछन् । धार्मिक पक्षमा थुप्रै अवसरहरु आउनेछन् । दुष्ट सोचहरु विस्तारै हट्दै जानाले मन हर्षित रहनेछ । नोकरीमा ख्याती बढ्ने कामको सर्वत्र प्रशंसा हुनेछ । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ । राजनैतिक पक्षले समाजमा सुयोग्य र कर्मठ बनाउनेछ । अनावश्यक खर्चहरु बढ्नेछन् । दैवीय दुर्घटनामा कमी आउनेछ । जमिन तथा पंक्षिपालन व्यवसायले आर्थिक मन्दी सुल्मmाउन सक्ने अवस्था देखिंदैन ।
(स्वामीः बुध, रत्नः पन्ना, शुभरंगः हरियो)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ः
यो राशिलाई २०७४ जेष्ठ देखि मंसिर १ गतेसम्म शनिको अन्त्य साढेसाती दशाले नराम्रँे अवस्था देखिएपनि अन्य समयमा भने सुखद फलको आशा गर्न सकिन्छ । वाणी प्रभावशाली बन्न नसक्दा समस्या आउनेछन् । राजनैतिक समाजमा तिरस्कृत हुनुपर्ने वातावरणको श्रृजना हुनसक्छ । आमाबाबु र इष्टमित्रको सद्भाव पर्याप्त रुपमा नपाइएतापनि सन्तान सुख तथा दाजुभाई, दिदीबहिनीको सहयोग पाइरहला । नोकरीमा खिचातानीको शिकार बन्नपर्ला । कृषिकार्य तथ पक्षिपालन बाट सफलता मिल्नेछ । जग्गा जमिन सम्बन्धि कार्यबाट पनि फाइदा नै होला । धार्मिक गतिविधिले मनमा शान्ति ल्याउने छ। भाग्यशक्ति निकै उर्वर बन्दै गएको अनुभूति हुनसक्छ । शत्रुबाट दुख दिलाउने प्रयत्न होला ।
(स्वामीः शुक्र, रत्नः हीरा, शुभरंगः सेतो)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) ः
यो राशिलाई २०७४ साल जेष्ठ देखि मंसिर १ गतेसम्म शनिको मध्य साढेसाती तथा मंसिर १ गते देखि अन्य साढेसातीले सताएपनि ठुलो अनिष्ठ भने हुदैन । आमाबाबुको आशिर्वाद रहनेछ । सन्तान ज्ञानी बन्नेछन् । इष्टमित्रपनि सहयोगी देखिनेछन् । दाम्पत्य जिवन पनि प्रेममय रहला । दाजुभाई तथा दिदी बहिनीबाट उचित सद्भाव पाइने अवस्था छैन । नोकरीमा दिक्दारी बढ्नेछ । राजनैतिक प्रकृयाले पनि बेवास्ता र वैराग्यता निम्त्याउन सक्नेछ । भाग्यशक्ति अलिकति खस्किएको अनुभूति गराउनेछ । बोलीले कामहरु विगार्नसक्छ । पापकर्महरु घट्दै जानेछन् । धार्मिक गतिविधिले पनि मन अशान्त हुनेछ । अध्ययन अध्यापन सहित प्रतियोगिताहरु सफल बन्लान् । कृषिको कामबाट फाइदानै होला । पशुपंक्ष्ँि पालन लगायत जग्गा जमिनको व्यावसायमा त्यति सफलता नहोला । बरु व्यापार व्यावसायले उन्नति गर्नेछ । अनावश्यक खर्चमा कमी आउनेछ । स्वास्थ्य विज्ञानको प्रगतिले अनावश्यक रोगव्याधको प्रकोपमा कमी आउनेछ ।
(स्वामीः मंगल, रत्नः मुगा, शुभरंगः रातो)
धनु (ये, यो, भा, मा, मू, ध, फ, ढ, भे) ः
यो राशिलाई २०७४ जेष्ठसम्म र पुनः मंसिर १ गतेदेखि मध्य साढेसाती सुरु हुन्छ । यो समय बाहेकमा आद्य साढेसाती दशाले अलि अशुभ घटनाको सम्भावना देखाएपनि अन्य ग्रहहरुले राम्रै गराउलान् । बौद्धिकस्तर उच्च रहनाले अध्ययन अध्यापन तथा परिक्ष्ाँ प्रतियोगिताहरु सफल होलान् । राजनैतिक पक्ष सफल रहला । नोकरीबाट सन्तुष्टि प्राप्त होला । सन्तानहरु आज्ञाकारी हुनेछन् । पतिपत्नी विचको मेलले दाम्पत्य जिवन सुखद बन्नेछ । सवारी लगायत दैवी दुर्घटनाका विपत्तिको सामना गर्नुपर्ला । शत्रुबाट मmमेला पर्नसक्छ । अनावश्यक खर्चहरु बढ्नेछन् । पापीय मनोवृतिले मनमा चञ्चलता बढाउनेछ । धार्मिक कार्यमा वितृष्णा जाग्नेछ । घरपरिवारको स्नेह र सद्भाव घट्नेछ । इष्टमित्रहरुले सहयोग गर्लान । कृषिकार्यमा अपेक्षित सफलता नहुनसक्छ तर पशुपंक्षिपालन कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसायले आर्थिक मन्दी निराकरण हुनसक्छ । जग्गा जमिन सम्बन्धि कारोवारले पनि अर्थतन्त्रमा सुदृढता ल्याउनेछ ।
(स्वामीः वृहस्पति, रत्नः पुष्पराज, शुभरंगः पहेंलो)
मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे , खो, गा, गी)
यस राशिलाई २०७४ साल जेष्ठ सम्म र पुनः मंसिरदेखि आद्य साढेसाती दशाले अप्रियताको सम्भावना रहेपनि अन्य समयमा भने सुखद परिस्थितिले मन प्रफुल्ल रहनेछ । बोलीको प्रभावका कारण महत्वपूर्ण व्यक्तित्वको सामिप्यता पाइएला । आमाबाबु, दाजुभाई तथा दिदी बहिनीको सहयोग सद््भाव प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । इष्टमित्रबाट सहानुभूति मिल्नेछ । शत्रुले दुःख दिन सक्नेछन् । बौद्धिकतामा ह्रास आउनेछ । पतिपत्नी बीच स्नेहपूर्ण व्यवहारको कमिले दाम्पत्य जिवन असहज । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाहरु निराकरण होलान् । पापकर्ममा मन जानेछैन । धार्मिक कार्यमा मन लाग्नेछ । नोकरीमा ख्याती बढ्नेछ । वैदेशिक रोजगारीले उपर्यक्त वातावरण देखाउनेछ । राजनैतिक पक्ष्ँ सफल रहनेछ । पशुपंक्ष्ँिपालन तथा जग्गा जमिन सम्बन्धि कारोवारले आर्थिक संकट घटाउने छ । खेतिकिसानीको कामबाट जिवनस्तर सुध्रिदै जाला भन्न सकिन्छ । व्यापार व्यवसाय फापिलो बन्न नसक्ला । अनावश्यक खर्च बढ्नेछ ।
(स्वामीः शनि, रत्नः नीलम, शुभरंगः कालो)
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशीलाई २०७४ साल शुभाशुभ रहनेछ । सवै ग्रहहरुले स्वागत गर्ने मिश्रित फलादेश युक्त समय रहनेछ । शत्रुहरुले भने दुःख दिने प्रयत्न गर्नेछन् । राजनैतिक परिस्थिति अनुकुल बनाउन नसक्नाले दवाव हावी हुनेछ । भाग्यशक्तिको उच्चताले मनमा शान्ति रहनेछ । बौद्धिक स्तर बलियो रहनाले परिक्ष्ाँ प्रतियोगिताहरुमा सफलता हात लाग्नेछ । आमाबाबु, दाजुभाई तथा दिदीबहिनीबाट शुभेच्छा प्रँप्त भइरहनेछ । इष्टमित्रहरु दाइना हुनेछन् । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जिवन सुखमय रहनेछ । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । वाणीको प्रभावले उच्च पदस्थ व्यक्तिको सामिप्यतामा मनोवाञ्छित कार्य सम्पन्न हुनेछन् । व्यापार व्यवसायले आर्थिक मन्दी निराकरण गर्ला । जग्गा जमिनको कारोवारले आर्थिक तंगी हटाउन नसक्ला । पशुपंक्ष्ँी पालनबाट पनि खासै सन्तुष्टी पाउने अवस्था छैन । पापीय मनोवृति निष्कृय रहनेछ । धार्मिक कृयाकलापमा मन केन्द्रित रहनेछ । दैवी दुर्घटना जस्ता विपत्ति घट्नेछन् ।
( स्वामीः शनि, रत्नः नीलम, शुभरंगः कालो)
मीन (दी, दु, थ, मm, ञ (ज), दे, दो, चा, ची)
मीन राशिलाई यस बर्ष सुख, दुःख समान रुपमा घाम छाया“ मmैं रहनेछ । प्रँयजसो शुभग्रहका अनुकूलताले सुखी र खुसी पनि बनाउनेछ । बौद्धिकस्तर बलिया रहनाले अध्ययन अध्यापनका साथै परीक्ष्ाँ प्रतियोगिताहरुमा सफलता पाइएला । बोलीको प्रभावले महत्वपूर्ण कार्यहरु बन्नेछन् । आमाबाबु, दाजुभाई तथा दिदीबहिनीबाट उचित सुभेच्छा पाइनेछ । इष्टमित्रको साथ रहनेछ । दाम्पत्य जिवन सुखद ढंगले वित्नेछ । दैवी दुर्घटना जस्ता विपतिहरु घट्दै जानेछन् । स्वास्थ्य विज्ञानको प्रगतिले रोगव्याधको निर्मुलतामा सफलता मिल्नेछ । जग्गा जमिनको कारोवारबाट पनि आर्थिक समुन्नति मिल्नेछ । कृषिजन्य कार्यमा राम्रँे आम्दानी हुनेछ । पशुपंक्षी पालनले खासै सन्तोष नहोला । अनावश्यक खर्च बढ्नाले आर्थिक संकट बढ्ला । भाग्यशक्ति खस्कदै गएको अनुभूति हुनेछ । पापी भावनाले डेरा जमाउने छ । धार्मिक आस्था घट्नेछ । शत्रुहरु पछि लागी विभिन्न मmन्मmटहरु आइलाग्नेछन् । नोकरीमा खुट्टा तान्ने प्रवृतिको शिकार हुनु पर्नेछ । राजनैतिक स्थितिमा प्रतिकुल वातावरणले समाजमा आलोचित भइनेछ ।
( स्वामीः वृहस्पति, रत्नः पुष्पराज, शुभरंगः पहेंलो)
14th May 2019 , 9:38 am
5 hours ago
6 hours ago
7 hours ago
4th Nov 2024 , 6:54 am
4th Nov 2024 , 5:11 am
14th May 2019 , 9:38 am
2nd Nov 2024 , 3:26 am
1st Nov 2024 , 3:32 am
31st Oct 2024 , 8:21 am
31st Oct 2024 , 2:52 am
4th Nov 2024 , 6:54 am