Friday 31st July 2026

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ । यस क्रममा उनले विभिन्न

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाऔँ

काठमाडौं |  प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।  आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रमहरु आदेश, निर्देशमा हुने तर जनताको कार्यक्रम नहुने गरेको भन्दै यस्तो परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए । ‘यो

ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २५४ औं सफाइ कार्यक्रम सम्पन्न :

ललितपुर चक्रपथ महानगर सफाइ अभियानले २५४ औं हप्ता अन्तरगत शनिबार ललितपुर नगर भित्रको सफाइ कार्यक्रम प्रारम्भ गरेको छ।झाडु लगाएर अभियान सुरु गर्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला घर-घरमा पुर्याउने उद्घोष गर्नुभयो ।नगरवासीलाई सरसफाइको भावना जागृत गराउँदै सूसुचित गराउन सके वातावरण सफाइ अभियान दीर्घकालीन रुपमा नै सफल हुने उल्लेख

शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो । महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १००

नाट्यकार बालकृष्ण समको जन्म जयन्ती समारोहमा कविता प्रतियोगिता

काठमाडौं । नेपाली साहित्यका उज्जवल नक्षत्र कवि, नाटककार, साहित्यकार बालकृष्ण समको १२३औँ जन्म जयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ । बिहिबार कमलपोखरीस्थित साहित्यकार समको सालिकमा माल्यापर्ण गर्दै आरम्भ भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबिच कविता लेखन प्रतियोगिताको आयोजना गरियो ।नेपाली शिक्षा परिषद् र कामनपा वडा. नंं. १ को संयुक्त आयोजनामा सम्पन्न कविता प्रतियोगितामा वृहस्पति विद्या सदनकी छात्रा

आज घट्यो काठमाडौंको तापक्रम

काठमाडौं ।बिहीबारको तुलनामा आज पनि काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।काठमाडौंको ‍आकाश बिहानको समयमा सफा रहेका रहेका कारण न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेको मौसमविदहरूले बताएका छन्। दिउँसो काठमाडौंको ‍ मौसम

रवि लामिछानेविरुद्ध थुनछेक बहस विहीबार पनि जारी रहने

चितवन| साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला

अमेरिकामा २० लाख कर्मचारीलाई जागिर छोड्न पत्र

काठमाडौं । ट्रम्प  प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका छ

आजको काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबारको तुलनामा केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो। हिजोको तुलनामा काठमाडौंको आकाश खुला भएका कारण न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ। अधिकतम तापक्रम

मेरो संगीतसहितको प्रवचन हुन्छ: जेरी

काठमाडौँ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)लेकथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ । यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् ।यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...